KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

हिमाल आरोहणका क्रममा यस सिजनमा ५ जनाको मृत्यु

हिमाल आरोहणका क्रममा यस सिजनमा ५ जनाको मृत्यु

काठमाडौं, ३० वैशाख । चालु वसन्त आरोहण सिजनमा हिमाल चढ्ने क्रममा हालसम्म पाँच जनाको मृत्यु भएको छ ।

पर्यटन विभागका अनुसार सगरमाथा क्षेत्रमा तीन जना र मकालु क्षेत्रमा दुई जनाको मृत्यु भएको हो । विभागले दिएको जानकारीअनुसार २० वैशाखमा सगरमाथा आधार शिविर क्षेत्रमा माउन्टेन गाइड लाक्पा डेन्डी शेर्पाको निधन भएको थियो ।

त्यसपछि २७ वैशाखमा खुम्बु आइसफल क्षेत्रमा अर्का माउन्टेन गाइड विजय घिमिरेको मृत्यु भएको बताए । यस्तै, २८ वैशाखमा सगरमाथाको तेस्रो शिविरमा माउन्टेन गाइड फुरा गेल्जेन शेर्पाले ज्यान गुमाएका छन् ।

मकालु हिमालतर्फ २१ वैशाखमा आरोही डेभिड रुविनेकको मृत्यु भएको थियो भने २८ वैशाखमा आरोही जोहानेसेन शेलीको पनि निधन भएको विभागले जनाए ।

हरेक वर्ष वसन्त ऋतुमा हिमाल आरोहणका लागि ठूलो संख्यामा विदेशी तथा स्वदेशी आरोही नेपाल आउने गर्छन् । अत्यधिक उचाइ, मौसमको प्रतिकूलता, अक्सिजनको कमी तथा अन्य प्राकृतिक चुनौतीका कारण यस सिजनमा दुर्घटना र मानवीय क्षतिको जोखिम उच्च रहने गर्दछ ।

Facebook Comment

Related Posts

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

सुकुमवासी बस्ती हटाउने कार्यप्रति कुलमान घिसिङको असन्तुष्टि

सुकुमवासी बस्ती हटाउने कार्यप्रति कुलमान घिसिङको असन्तुष्टि

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar