काठमाडौं, ३० वैशाख । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १२ बजे बस्ने भएको छ ।
बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री वालेन शाहले नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साथै, विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले …अभौतिक सांस्कृतिक सम्पदा -संरक्षण) विधेयक, २०८१Ú सम्बन्धी प्रतिवेदन पेस गर्नेछन् ।














