KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बजेटमा देखावटी अंक राख्ने अभ्यास सच्याइन्छ : अर्थमन्त्री

बजेटमा देखावटी अंक राख्ने अभ्यास सच्याइन्छ : अर्थमन्त्री

काठमाडौं, २९ बैशाख । स्वर्णिम वाग्लेले बजेट निर्माणमा विगतदेखि अस्वाभाविक तथा अवास्तविक अंक समावेश गर्ने प्रवृत्ति रहेको भन्दै अब त्यसलाई सुधार गरिने बताएको छ ।

प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै उनले सरकारले करिब साढे १९ खर्ब रुपैयाँको बजेट ल्याए पनि वास्तविक खर्च क्षमता भने करिब १६ खर्ब रुपैयाँसम्म मात्रै रहेको बताए। उनका अनुसार बजेटको आकार ठूलो देखाउने अभ्यासकै कारण कार्यान्वयनमा समस्या देखिएको हो ।

अर्थमन्त्री वाग्लेले विशेषगरी पूँजीगत खर्च अत्यन्त न्यून हुने गरेको उल्लेख गर्दै हालसम्म वार्षिक रूपमा करिब २ खर्ब रुपैयाँ हाराहारी मात्र खर्च हुने अवस्था रहेको बताए। यस्तो खर्च संरचनाले देशले तय गरेका विकासका लक्ष्य पूरा गर्न कठिन हुने उनको भनाइ थियो ।

उनले अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रको लगानीलाई थप प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याए । यस वर्ष करिब १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ तय गरिएको जानकारी दिँदै उनले स्रोत व्यवस्थापनमा चुनौती रहेको स्वीकार गरे ।

उनका अनुसार हालको राजस्व संकलनले करिब १३ खर्ब रुपैयाँ मात्र धान्न सक्ने अवस्था छ भने बाँकी स्रोत व्यवस्थापन सरकारका लागि मुख्य चुनौती बनेको छ । चालु आर्थिक वर्षमा विनियोजित बजेटको खर्च बढाउन सरकारले तीव्र रूपमा काम गरिरहेको पनि उनले बताए। असार मसान्तसम्ममा पूँजीगत खर्च विगतकै तुलनामा उच्च हुने अपेक्षा गरिएको उनको भनाइ छ।

Facebook Comment

Related Posts

चम्पा देवी धार्मिकस्थल विवादमा दलित समुदायको न्यायको माग

चम्पा देवी धार्मिकस्थल विवादमा दलित समुदायको न्यायको माग

राजनीतिक स्थायित्वका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ : भट्टराई

राजनीतिक स्थायित्वका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ : भट्टराई

पात्र बदलिए, प्रवृत्ति बदलिएन : राजेन्द्र लिङदेन

पात्र बदलिए, प्रवृत्ति बदलिएन : राजेन्द्र लिङदेन

युवा नेताले पनि देश बनाउने छनक देखाएनन् : रेशम चौधरी

युवा नेताले पनि देश बनाउने छनक देखाएनन् : रेशम चौधरी

जसपाबाट चार नेता बाहिरिए, ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने

जसपाबाट चार नेता बाहिरिए, ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने

कांग्रेस महाधिवेशन सुरु हुँदै, उम्मेदवारको प्रचारप्रसार तीव्र

कांग्रेस महाधिवेशन सुरु हुँदै, उम्मेदवारको प्रचारप्रसार तीव्र

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar