KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मानव बेचबिखन अनुसन्धानमा वडा अध्यक्ष शिवबहादुर थापा पक्राउ

अभद्र व्यवहार र कुटपिटमा संलग्न चार जनामाथि अनुसन्धान सुरु

काठमाडौं, २९ बैशाख । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का वडा अध्यक्ष शिवबहादुर थापा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी आरोपमा पक्राउ परेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनलाई सोमबार कास्कीबाट पक्राउ गरेको बताए । ब्युरोका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार पीडित पक्षबाट परेको उजुरीका आधारमा थापालाई नियन्त्रणमा लिइएको हो ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाए । थापा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनले एमालेका उम्मेदवार रुद्रप्रसाद पोखरेललाई पराजित गर्दै वडा अध्यक्ष पद जितेका थिए ।

निर्वाचनपछि केही समय वडा कार्यालयको जिम्मेवारी सम्हालेका थापा २०८० भदौमा स्वास्थ्य उपचारको बहानामा सम्पर्कविहीन भएका थिए । पछि उनी अमेरिका पुगेको खुलेको थियो । स्थानीयका अनुसार उनले केही व्यक्तिलाई अवैध बाटो प्रयोग गरी अमेरिका पठाउने तथा रकम लिएर अलपत्र पारेको आरोप खेप्दै आएका थिए । करिब साढे दुई वर्ष अमेरिका बसेपछि उनी हालै नेपाल फर्किएका थिए ।

थापा विदेशमा रहेका अवधिमा पनि नगरपालिकाबाट सेवा–सुविधाबापत रकम भुक्तानी भएको विषयले स्थानीय तहमा चर्चा पाएको थियो । पछि भने नगरपालिकाले उनको सेवा–सुविधा रोकिएको जनाए ।

नेपाल फर्किएपछि पुनः वडा कार्यालयमा सक्रिय देखिएका थापा अहिले मानव बेचबिखनसम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका छन् । प्रहरीले घटनाका थप तथ्य संकलन तथा अनुसन्धान प्रक्रिया जारी रहेको जनाए ।

Facebook Comment

Related Posts

बालेनको टिप्पणीले तातेको राजनीति, नेताहरूले दिए जवाफी प्रतिक्रिया

बालेनको टिप्पणीले तातेको राजनीति, नेताहरूले दिए जवाफी प्रतिक्रिया

चम्पा देवी धार्मिकस्थल विवादमा दलित समुदायको न्यायको माग

चम्पा देवी धार्मिकस्थल विवादमा दलित समुदायको न्यायको माग

राजनीतिक स्थायित्वका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ : भट्टराई

राजनीतिक स्थायित्वका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ : भट्टराई

पात्र बदलिए, प्रवृत्ति बदलिएन : राजेन्द्र लिङदेन

पात्र बदलिए, प्रवृत्ति बदलिएन : राजेन्द्र लिङदेन

युवा नेताले पनि देश बनाउने छनक देखाएनन् : रेशम चौधरी

युवा नेताले पनि देश बनाउने छनक देखाएनन् : रेशम चौधरी

जसपाबाट चार नेता बाहिरिए, ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने

जसपाबाट चार नेता बाहिरिए, ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar