KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विद्यार्थी संगठन विवादमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं, २८ वैशाख । सर्वोच्च अदालतले विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश श्रीकान्त पौडेल को एकल इजलासले सोमबार उक्त आदेश जारी गर्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

सरकारले अध्यादेशमार्फत विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन -स्ववियु) खारेज गरेको थियो । त्यसविरुद्ध अनेरास्ववियुसहित विभिन्न विद्यार्थी संगठनका नेताहरूले वैशाख २५ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

अदालतले सरकारसँग कारण देखाउ आदेशसमेत जारी गरेको छ ।

Facebook Comment

Related Posts

सरकार ढल्ने चर्चामाथि रविको व्यङ्ग्यात्मक टिप्पणी

बालेनको टिप्पणीले तातेको राजनीति, नेताहरूले दिए जवाफी प्रतिक्रिया

चम्पा देवी धार्मिकस्थल विवादमा दलित समुदायको न्यायको माग

राजनीतिक स्थायित्वका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ : भट्टराई

पात्र बदलिए, प्रवृत्ति बदलिएन : राजेन्द्र लिङदेन

युवा नेताले पनि देश बनाउने छनक देखाएनन् : रेशम चौधरी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar