KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

लघुवित्त विरोधी गतिविधिमाथि कडा कदम चाल्न सर्वोच्चको आदेश

लघुवित्त विरोधी गतिविधिमाथि कडा कदम चाल्न सर्वोच्चको आदेश

काठमाडौं, २८ बैशाख । सर्वोच्च अदालतले लघुवित्त वित्तीय संस्थाको कामकाजमा अवरोध गर्ने तथा “ऋण तिर्दिनँ” अभियान चलाउने व्यक्तिमाथि कानुनी कारबाही गर्न सरकारलाई परमादेश दिएका छन् ।

न्यायाधीश हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले लघुवित्तविरुद्धका गैरकानुनी गतिविधि नियन्त्रण गर्न सरकार र मातहत निकाय सक्रिय हुन आदेश दिएको हो ।

अदालतले ऋण नतिर्न उक्साउने, कर्मचारीमाथि आक्रमण गर्ने र कार्यालयमा अवरोध सिर्जना गर्ने कार्यलाई गैरकानुनी तथा आपराधिक गतिविधि ठहर गरेको छ ।

साथै, लघुवित्त संस्थालाई गरिबी निवारण र महिला सशक्तीकरणसँग जोडिएको महत्वपूर्ण वित्तीय प्रणालीका रूपमा व्याख्या गर्दै यसको सुरक्षा राज्यको दायित्व भएको उल्लेख गरेको छ । हाल देशभर ५२ वटा लघुवित्त संस्था सञ्चालनमा छन्, जसमा ६२ लाखभन्दा बढी सदस्य आबद्ध छन् । तीमध्ये ९७ प्रतिशत महिला रहेका छन् ।

Facebook Comment

Related Posts

फौजदारी मुद्दामा मिलापत्र गरे कारबाही हुन्छ : कानुनमन्त्री गौतम

फौजदारी मुद्दामा मिलापत्र गरे कारबाही हुन्छ : कानुनमन्त्री गौतम

एआईजी वंशीराज दाहाल निलम्बित

एआईजी वंशीराज दाहाल निलम्बित

सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

भोटेकोसी बाढीमा २५ अर्ब ८७ करोडको बीमा दाबी

भोटेकोशी-त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

विदेशी उद्धार टोलीलाई रोकिएको होइन : गृहमन्त्री गुरुङ

गृहमन्त्री गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत जाने

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

मन्त्रिपरिषद्का ५ निर्णय सार्वजनिक

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar