KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विश्वासको मतमा मधेस सरकारलाई चार दलको साथ

विश्वासको मतमा मधेस सरकारलाई चार दलको साथ

जनकपुर, २७ वैशाख । मधेस प्रदेश सरकारमा सहभागी चार सत्ता साझेदार दलले मुख्यमन्त्री कृष्ण प्रसाद यादब नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन् ।

आइतबार बसेको बैठकले सरकारप्रति समर्थन कायम राख्दै विश्वासको मत दिने सहमति गरेको हो । निर्णयपत्रमा कांग्रेसका कृष्णप्रसाद यादव, जसपा नेपालका सरोजकुमार यादव, नेकपाका युवराज भट्टराई तथा लोसपाका जयनुल राइनले हस्ताक्षर गरेका छन् ।

यस निर्णयसँगै मधेस सरकार तत्कालका लागि स्थिर रहने संकेत देखिएको छ भने आगामी विश्वासको मत प्रक्रियाले प्रदेशको राजनीतिक अवस्था थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

Facebook Comment

Related Posts

फौजदारी मुद्दामा मिलापत्र गरे कारबाही हुन्छ : कानुनमन्त्री गौतम

फौजदारी मुद्दामा मिलापत्र गरे कारबाही हुन्छ : कानुनमन्त्री गौतम

एआईजी वंशीराज दाहाल निलम्बित

एआईजी वंशीराज दाहाल निलम्बित

सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

भोटेकोसी बाढीमा २५ अर्ब ८७ करोडको बीमा दाबी

भोटेकोशी-त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

विदेशी उद्धार टोलीलाई रोकिएको होइन : गृहमन्त्री गुरुङ

गृहमन्त्री गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत जाने

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

मन्त्रिपरिषद्का ५ निर्णय सार्वजनिक

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar