KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

माइतीघरमा एमाले निकट महिलाको धर्ना, अम्बिका बस्नेतको रिहाइ माग

माइतीघरमा एमाले निकट महिलाको धर्ना, अम्बिका बस्नेतको रिहाइ माग

काठमाडौ,१९ बैसाख । नेकपा एमाले निकट महिला संगठनले राजधानीको माइतीघर मण्डला मा धर्ना प्रदर्शन गरेको छ।

शनिबार आयोजित उक्त धर्नामा एमाले सचिव महेश बस्नेत की पत्नी अम्बिका बस्नेत सहित पक्राउ परेका महिलाहरूको रिहाइको माग गरिएको हो ।

प्रदर्शनमा सहभागी महिलाहरूले अदालतबाट टुंगिसकेको विषयलाई लिएर किन निरन्तर चरित्र हत्या भइरहेको छ ? अम्बिका बस्नेतलगायतलाई तत्काल रिहा गर, छाडातन्त्र कहिलेसम्म ? जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

उनीहरूले सम्बन्धित घटनामा न्यायिक प्रक्रियाको सम्मान गर्न र अनावश्यक रूपमा व्यक्तिमाथि आरोप लगाउने प्रवृत्ति रोक्न आग्रह गरेका छन् ।

गत वैशाख १४ गते माइतीघरमै शोभा पाठक र अम्बिका बस्नेतबीच भएको विवाद हातहालाहालको स्थितिसम्म पुगेको थियो । सो घटनापछि प्रहरीले अम्बिका बस्नेतसहित केही महिलाहरूलाई नियन्त्रणमा लिएको थियो । त्यसयता उक्त घटनालाई लिएर राजनीतिक र सामाजिक बहस पनि चर्किएको छ ।

प्रदर्शनकारीहरूले शोभा पाठक र महेश बस्नेतबीच लामो समयदेखि चल्दै आएको विवादलाई राजनीतिक रंग दिन खोजिएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन् ।

Facebook Comment

Related Posts

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

शिक्षाले जिम्मेवार नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल

शिक्षाले जिम्मेवार नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल

कांग्रेसको उम्मेदवारी सम्बन्धी वैधानिक व्यवस्था सार्वजनिक

कांग्रेसको उम्मेदवारी सम्बन्धी वैधानिक व्यवस्था सार्वजनिक

कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य : प्रचण्ड

कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य : प्रचण्ड

कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरी कुटिए, तीन जना पक्राउ

कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरी कुटिए, तीन जना पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar