रोल्पा, १७ वैशाख । रोल्पाको थवाङ–जलजलामा बोलेरो जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
रुकुम पूर्वबाट जाँदै गरेको जिप सडकबाट करिब ८०० मिटर तल खस्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
हाल घटनास्थलमा उद्धार कार्य जारी रहेको छ ।

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०
धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]
संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा
© 2022 Kpkhabar