KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

डेरा खोज्ने बहानामा ‘रेकी’ गरी सुनका सिक्री लुट्ने गिरोह पक्राउ

अभद्र व्यवहार र कुटपिटमा संलग्न चार जनामाथि अनुसन्धान सुरु

काठमाडौं, १७ वैशाख । काठमाडौंको चन्द्रागिरि क्षेत्रमा डेरा खोज्ने बहाना बनाएर महिलाहरूको सुनका सिक्री लुट्ने गिरोह पक्राउ परेको छ ।

गिरोहका सदस्यहरूले सडकमा हिँडिरहेका महिलासँग डेराबारे सोधपुछ गर्दै अल्मल्याएर गहना थुतेर मोटरसाइकलमा फरार हुने गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले विशेषगरी वृद्ध तथा एक्लै हिँडिरहेका महिलालाई लक्षित गर्ने गरेका थिए । प्रहरीले चन्द्रागिरिसहित उपत्यकाका विभिन्न स्थानमा भएका कम्तीमा ७ वटा लुटपाट घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

उनीहरूमाथि अनुसन्धान जारी रहेको छ । लुटमा प्रयोग भएका चोरीका मोटरसाइकलसमेत बरामद गरिएको छ । दिउँसोको समयमा कम भीडभाड हुने बेला रोजेर यस्तो अपराध गरिएको प्रहरीको निष्कर्ष छ ।

Facebook Comment

Related Posts

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

रोल्पा दुर्घटना : घटनास्थलमै १७ जनाको मृत्यु

रोल्पा दुर्घटना : घटनास्थलमै १७ जनाको मृत्यु

अतिक्रमित संरचना हटाउन सरकार सक्रिय, सीडीओलाई सर्कुलर

अतिक्रमित संरचना हटाउन सरकार सक्रिय, सीडीओलाई सर्कुलर

कारागारबाट भागेका जन्मकैदी फेरि हत्यामा पक्राउ

कारागारबाट भागेका जन्मकैदी फेरि हत्यामा पक्राउ

त्रिविका तीन पदाधिकारीको राजीनामा पत्र पठाइयो

त्रिविका तीन पदाधिकारीको राजीनामा पत्र पठाइयो

शेखर कोइरालाको छलफलमा विशेष महाधिवेशनप्रति असन्तुष्टि

शेखर कोइरालाको छलफलमा विशेष महाधिवेशनप्रति असन्तुष्टि

ताजा समाचार

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

रोल्पा दुर्घटना : घटनास्थलमै १७ जनाको मृत्यु

रोल्पा दुर्घटना : घटनास्थलमै १७ जनाको मृत्यु

अतिक्रमित संरचना हटाउन सरकार सक्रिय, सीडीओलाई सर्कुलर

अतिक्रमित संरचना हटाउन सरकार सक्रिय, सीडीओलाई सर्कुलर

अभद्र व्यवहार र कुटपिटमा संलग्न चार जनामाथि अनुसन्धान सुरु

डेरा खोज्ने बहानामा ‘रेकी’ गरी सुनका सिक्री लुट्ने गिरोह पक्राउ

कारागारबाट भागेका जन्मकैदी फेरि हत्यामा पक्राउ

कारागारबाट भागेका जन्मकैदी फेरि हत्यामा पक्राउ

त्रिविका तीन पदाधिकारीको राजीनामा पत्र पठाइयो

त्रिविका तीन पदाधिकारीको राजीनामा पत्र पठाइयो

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar