KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

काठमाडौं, १६ वैशाख । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन् ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा उनले सुशासन, सेवा संस्कार, संगठन सुदृढीकरण र जनउत्तरदायित्वलाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।

उनले सांसद-मन्त्रालय समन्वय, प्रभावकारी सेवा प्रवाह, सामाजिक संवेदनशीलता, सुकुम्बासी व्यवस्थापन, अध्यादेश सुधार तथा सक्रिय राजनीतिक भूमिका निर्वाह गर्न जोड दिएका छन् ।

निर्देशनहरू (बुँदागत)

  • मन्त्रालय र सांसदबीच नियमित अन्तरक्रिया तथा समन्वय बढाउने।
  • सत्ता परिवर्तनसँगै सार्वजनिक सेवाको संस्कार सुधारलाई प्राथमिकता दिने।
  • दललाई सेवा र सहजीकरणमा केन्द्रित राख्ने, व्यक्तिगत स्वार्थबाट टाढा रहने।
  • “हेल्लो सरकार” प्रणालीलाई थप प्रभावकारी बनाउने।
  • सांसदको मुख्य काम कानून निर्माणमा केन्द्रित हुने, शक्ति दुरुपयोग नगर्ने।
  • अन्तर्जातीय विवाहसँग जोडिएका विभेद र दुर्घटना रोक्न पहल गर्ने, तर मर्यादा कायम राख्ने।
  • अन्तर्राष्ट्रिय परिस्थितिले बजारमा पारेको असरप्रति सजग रहने।
  • संगठन निर्माणमा सक्रिय र जिम्मेवार भूमिका खेल्ने।
  • सुकुम्बासी व्यवस्थापनमा मानवीय दृष्टिकोण अपनाउने, सुरक्षित बसोबास सुनिश्चित गर्ने।
  • अध्यादेशलाई सुधारमुखी ढंगले प्रयोग गर्ने, राजनीतिक दुरुपयोग नगर्ने।
  • संवैधानिक निकायका रिक्त पद पूर्ति गरी कामकाज प्रभावकारी बनाउने।
  • नियमित छलफल, सुझाव र समन्वयमार्फत काम अघि बढाउने।

Facebook Comment

Related Posts

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

पूर्व-पश्चिम राजमार्गमा दुर्घटना, २६ जना उपचाररत

रुपन्देही दुर्घटना : दुई जनाको मृत्यु, दर्जनौँ घाइते

ताजा समाचार

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar