KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

११ अर्ब अनुदानमा चक्रपथ विस्तार : नेपाल–चीनबीच सम्झौता

११ अर्ब अनुदानमा चक्रपथ विस्तार : नेपाल–चीनबीच सम्झौता

काठमाडौं, १६ बैशाख । काठमाडौंमा चक्रपथ विस्तारको दोस्रो चरणका लागि नेपाल सरकार र चीनबीच औपचारिक सम्झौता सम्पन्न भएको छ ।

बुधबार भएको उक्त सम्झौतामा भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगले हस्ताक्षर गरेका हो ।

सम्झौताअनुसार दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्म करिब ८ दशमलव २ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ। यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराउनेछ ।

यसअघि सन् २०१९ मा सुरु भएको पहिलो चरण अन्तर्गत कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार कार्य सम्पन्न भइसकेको छ । दोस्रो चरणको काम अगाडि बढाउँदा कुनै समस्या आए तत्काल समाधान गर्ने प्रतिबद्धता मन्त्री लम्सालले जनाएका छन् ।

उनले नेपालमा पूर्वाधार विकासलाई तीव्रता दिन चीनबाट थप लगानी आवश्यक रहेको धारणा राखे। त्यसैगरी चिनियाँ राजदूत माओमिंगले लगानीमैत्री वातावरण सुनिश्चित भएमा चिनियाँ लगानीकर्ता नेपालमा थप सक्रिय हुने विश्वास व्यक्त गरेका छन् ।

Facebook Comment

Related Posts

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

नख्खुबाट दीपक भट्टलाई सिन्धुपाल्चोक पठाइयो

नख्खुबाट दीपक भट्टलाई सिन्धुपाल्चोक पठाइयो

किभका प्रमुख पुललाई लक्षित गर्दै रुसको ड्रोन आक्रमण तीव्र

किभका प्रमुख पुललाई लक्षित गर्दै रुसको ड्रोन आक्रमण तीव्र

सडकदेखि सदनसम्म संघर्ष गर्ने एमालेको तयारी

सडकदेखि सदनसम्म संघर्ष गर्ने एमालेको तयारी

सरकार ढल्ने चर्चामाथि रविको व्यङ्ग्यात्मक टिप्पणी

सरकार ढल्ने चर्चामाथि रविको व्यङ्ग्यात्मक टिप्पणी

बालेनको टिप्पणीले तातेको राजनीति, नेताहरूले दिए जवाफी प्रतिक्रिया

बालेनको टिप्पणीले तातेको राजनीति, नेताहरूले दिए जवाफी प्रतिक्रिया

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar