काठमाडौं, १६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) संसदीय दलको आज काठमाडौँमा अनौपचारिक छलफल हुने भएको छ ।
बिहान ११ बजे संसदीय दलको कार्यालयमा हुने उक्त छलफलमा पार्टी सभापति रवि लामिछानेसहित काठमाडौँ उपत्यकामा रहेका सांसदहरूलाई उपस्थित हुन निर्देशन दिइएको छ ।














