KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

काठमाडौ, १५ बैसाख । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

तराईदेखि पहाड र हिमाली क्षेत्रसम्म वर्षाको प्रभाव देखिने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकासहित भैरहवा, सिमरा, जनकपुर र विराटनगरमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

पूर्वी पहाडी क्षेत्र तथा पोखरा, जुम्ला, जोमसोम क्षेत्रमा पनि वर्षा हुने अनुमान गरिएको छ भने पश्चिमी क्षेत्रमा वर्षाको सम्भावना तुलनात्मक रूपमा कम रहेको जनाइएको छ।

हाल स्थानीय वायुसँगै पश्चिमी वायु प्रणाली सक्रिय रहेकाले मौसम बदली भएको मौसमविद्ले बताएका छन्। विभागले मेघगर्जन र चट्याङको जोखिम भएकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

Facebook Comment

Related Posts

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

नख्खुबाट दीपक भट्टलाई सिन्धुपाल्चोक पठाइयो

नख्खुबाट दीपक भट्टलाई सिन्धुपाल्चोक पठाइयो

किभका प्रमुख पुललाई लक्षित गर्दै रुसको ड्रोन आक्रमण तीव्र

किभका प्रमुख पुललाई लक्षित गर्दै रुसको ड्रोन आक्रमण तीव्र

सडकदेखि सदनसम्म संघर्ष गर्ने एमालेको तयारी

सडकदेखि सदनसम्म संघर्ष गर्ने एमालेको तयारी

सरकार ढल्ने चर्चामाथि रविको व्यङ्ग्यात्मक टिप्पणी

सरकार ढल्ने चर्चामाथि रविको व्यङ्ग्यात्मक टिप्पणी

बालेनको टिप्पणीले तातेको राजनीति, नेताहरूले दिए जवाफी प्रतिक्रिया

बालेनको टिप्पणीले तातेको राजनीति, नेताहरूले दिए जवाफी प्रतिक्रिया

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar