KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रिय सभा दलमा नेतृत्व फेरबदल गर्ने तयारीमा कांग्रेस

राष्ट्रिय सभा दलमा नेतृत्व फेरबदल गर्ने तयारीमा कांग्रेस

काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसले राष्ट्रिय सभा दलको नेतृत्व फेरबदल गर्ने तयारी थालेको छ ।

हालका नेता कृष्ण प्रसाद सिटौलालाई प्रतिस्थापन गर्दै नयाँ नेता चयन गर्ने प्रक्रिया अघि बढाइएको हो । पार्टी विधानअनुसार प्रतिनिधिसभा संसदीय दलका नेताले राष्ट्रिय सभा दलको नेता चयन गर्ने अधिकार राख्ने व्यवस्था छ ।

सोही प्रावधानअनुसार अब राष्ट्रिय सभामा नयाँ नेतृत्व ल्याउने तयारी गरिएको उनले जनाए । प्रतिनिधिसभामा नयाँ दलको नेता चयन भएसँगै राष्ट्रिय सभा दलमा पनि नयाँ म्यान्डेटअनुसार नेतृत्व परिवर्तन गर्न लागिएको हो ।

सोमबार मात्रै प्रतिनिधिसभामा कांग्रेस संसदीय दलको नेताका रूपमा भीष्मराज आङ्देम्बे चयन भइसकेका छन् । अब राष्ट्रिय सभा दलको नयाँ नेता चयन गर्ने जिम्मेवारी पनि उनैको काँधमा रहनेछ ।

Facebook Comment

Related Posts

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

नख्खुबाट दीपक भट्टलाई सिन्धुपाल्चोक पठाइयो

नख्खुबाट दीपक भट्टलाई सिन्धुपाल्चोक पठाइयो

किभका प्रमुख पुललाई लक्षित गर्दै रुसको ड्रोन आक्रमण तीव्र

किभका प्रमुख पुललाई लक्षित गर्दै रुसको ड्रोन आक्रमण तीव्र

सडकदेखि सदनसम्म संघर्ष गर्ने एमालेको तयारी

सडकदेखि सदनसम्म संघर्ष गर्ने एमालेको तयारी

सरकार ढल्ने चर्चामाथि रविको व्यङ्ग्यात्मक टिप्पणी

सरकार ढल्ने चर्चामाथि रविको व्यङ्ग्यात्मक टिप्पणी

बालेनको टिप्पणीले तातेको राजनीति, नेताहरूले दिए जवाफी प्रतिक्रिया

बालेनको टिप्पणीले तातेको राजनीति, नेताहरूले दिए जवाफी प्रतिक्रिया

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar