KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मोरङ अदालतमा हराएका ५० मिसिल अझै भेटिएनन्

मोरङ अदालतमा हराएका ५० मिसिल अझै भेटिएनन्

काठमाडौं, १४ वैशाख । जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा मोरङ जिल्ला अदालतमा क्षति पुगेका मुद्दाका मिसिलमध्ये अधिकांश पुनः संकलन गरिएको भए पनि अझै केही मिसिल हराइरहेका छन् ।

अदालतका अनुसार आगलागी हुँदा कुल १ हजार ४१ वटा विचाराधीन मुद्दाका मिसिल नष्ट भएका थिए । तीमध्ये विभिन्न निकायको सहयोगमा ९ सय ९१ वटा मिसिल पुनः संकलन गर्न सफल भएको अदालतले जनाए ।

तर अझै ५० वटा मिसिल फेला पार्न बाँकी रहेको छ । अदालतको अभिलेख जलेपछि कानुन व्यवसायी, सरकारी वकिलको कार्यालय तथा अन्य सम्बन्धित निकायको सहकार्यमा मिसिल संकलन अभियान अघि बढाइएको थियो । अहिले पनि केही मुद्दाका कागजात जुटाउने प्रयास जारी छ ।

यसैगरी, भदौ २४ सम्म फैसला भइसकेका तर लिखित फैसला तयार नभएका ७८ मुद्दामध्ये ७५ वटा मिसिल प्राप्त भइसकेका छन् भने बाँकी ३ वटा अझै खोजीमै छन् । आगजनीले अदालतको अभिलेख शाखामा रहेका करिब १ लाख २५ हजार मिसिल पूर्ण रूपमा नष्ट गरेको थियो ।

तीमध्ये हालसम्म २ हजार ५ सय ४८ वटा मात्रै पुनः संकलन गरिएको छ । त्यसैगरी फैसला कार्यान्वयन गर्ने तहसिल शाखामा रहेका १ हजार ७ सय मिसिलमध्ये १ हजार ३ सय ५९ वटा संकलन भइसकेका छन् भने ३ सय ४१ वटा अझै जुटाउन बाँकी छन्।

Facebook Comment

Related Posts

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा अघि सार्ने निर्णय

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा अघि सार्ने निर्णय

बालेन र मन्त्रिपरिषद बैठक बस्दै

बालेन र मन्त्रिपरिषद बैठक बस्दै

राति लडेर घाइते भएका प्रहरी हवल्दारको ज्यान गयो

राति लडेर घाइते भएका प्रहरी हवल्दारको ज्यान गयो

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

थापाको घोषणाबाट नेता चयन गर्ने तयारी, खड्काको आपत्ति

माफी संसदमा मात्रै, संरचनामा समावेशिता अझै कमजोर

माफी संसदमा मात्रै, संरचनामा समावेशिता अझै कमजोर

ताजा समाचार

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा अघि सार्ने निर्णय

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा अघि सार्ने निर्णय

मोरङ अदालतमा हराएका ५० मिसिल अझै भेटिएनन्

मोरङ अदालतमा हराएका ५० मिसिल अझै भेटिएनन्

बालेन र मन्त्रिपरिषद बैठक बस्दै

बालेन र मन्त्रिपरिषद बैठक बस्दै

राति लडेर घाइते भएका प्रहरी हवल्दारको ज्यान गयो

राति लडेर घाइते भएका प्रहरी हवल्दारको ज्यान गयो

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

थापाको घोषणाबाट नेता चयन गर्ने तयारी, खड्काको आपत्ति

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar