KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बुटवलमा अतिक्रमित सरकारी जग्गा खाली गर्न डोजर अभियान

बुटवलमा अतिक्रमित सरकारी जग्गा खाली गर्न डोजर अभियान

बुटवल, १३ वैशाख । बुटवल–४ जेसिज चोक उत्तरतर्फ उच्च अदालतको अतिक्रमित सरकारी जग्गामा बनेका संरचना हटाउन आइतबार बिहानदेखि डोजर चलाइएको छ ।

बुटवल उपमहानगरपालिकाले अदालतको अनुरोधमा घरटहरा, पसल तथा विभिन्न संघसंस्थाका भवन भत्काएको हो । डोजर चल्ने सूचना पाएपछि स्थानीयले अघिल्लो रातदेखि नै सामान सारिसकेका थिए ।

वर्षौंदेखि अतिक्रमणमा परेको उक्त जग्गा खाली गराउन यसअघि प्रयास भए पनि सफल हुन सकेको थिएन ।

Facebook Comment

Related Posts

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

प्रधानन्यायाधीश केसीले बोलाए न्याय परिषद् बैठक

प्रधानन्यायाधीश केसीले बोलाए न्याय परिषद् बैठक

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

नख्खुबाट दीपक भट्टलाई सिन्धुपाल्चोक पठाइयो

नख्खुबाट दीपक भट्टलाई सिन्धुपाल्चोक पठाइयो

किभका प्रमुख पुललाई लक्षित गर्दै रुसको ड्रोन आक्रमण तीव्र

किभका प्रमुख पुललाई लक्षित गर्दै रुसको ड्रोन आक्रमण तीव्र

सडकदेखि सदनसम्म संघर्ष गर्ने एमालेको तयारी

सडकदेखि सदनसम्म संघर्ष गर्ने एमालेको तयारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar