KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

२३ सुकुमवासी परिवारले बुझाए विवरण, स्थानान्तरण तयारी

२३ सुकुमवासी परिवारले बुझाए विवरण, स्थानान्तरण तयारी

काठमाडौं, १२ वैशाख । काठमाडौं उपत्यकामा सुकुमवासी बस्ती हटाउने अभियान सुरु गरिएको छ ।

शनिबार बिहानदेखि थापाथलीस्थित बागमती नदी किनारका बस्ती हटाउन थालिएको हो । दिउँसो २ बजेसम्म २३ परिवार सरकारी सम्पर्कमा आई आफ्नो विवरण बुझाएका छन् ।

प्रभावितहरूका लागि बबरमहल, भीमसेनगोला र पेप्सीकोलामा स्वास्थ्य सेवा उपलब्ध गराइएको छ भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विवरण संकलन र स्क्रिनिङ भइरहेको छ ।

त्यसपछि उनीहरूलाई कीर्तिपुरस्थित राधास्वामी आश्रममा स्थानान्तरण गर्ने तयारी छ । सरकारले नदी किनार अतिक्रमण हटाउने र उपत्यका सौन्दर्यीकरण गर्ने उद्देश्यले अभियान अघि बढाएको जनाएको छ ।

Facebook Comment

Related Posts

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

धनगढीमा चट्याङ लाग्दा सात जना घाइते

धनगढीमा चट्याङ लाग्दा सात जना घाइते

फौजदारी मुद्दामा मिलापत्र गरे कारबाही हुन्छ : कानुनमन्त्री गौतम

फौजदारी मुद्दामा मिलापत्र गरे कारबाही हुन्छ : कानुनमन्त्री गौतम

एआईजी वंशीराज दाहाल निलम्बित

एआईजी वंशीराज दाहाल निलम्बित

सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar