KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पोखरा पुगे पूर्वराजा ज्ञानेन्द्र शाह, बाजागाजासहित भव्य स्वागत

पोखरा पुगे पूर्वराजा ज्ञानेन्द्र शाह, बाजागाजासहित भव्य स्वागत

काठमाडौं, ११ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार पोखरा आइपुगेका छन् । उनको आगमनमा समर्थकहरू विमानस्थलमा भेला भई बाजागाजासहित स्वागत गरेका थिए ।

स्वागतका क्रममा केही समर्थकहरूले ‘राजा आउ, देश बचाउ’ जस्ता नाराहरू लगाउँदै आफ्नो समर्थन जनाए । लोकतन्त्र दिवसको अवसर पारेर शाह पोखरा भ्रमणमा निस्किएको हो ।

भ्रमणका क्रममा उनी पोखरास्थित नवनिर्मित सोल्टी होटलमा बस्ने कार्यक्रम रहेको छ । सुरक्षा अनुसार उनी कम्तिमा दुई हप्ता पोखरामा बस्ने योजना बनाएका छन् । यस अवधिमा उनले विभिन्न स्थानहरूको अवलोकन गर्नुका साथै स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

पोखरा भ्रमण व्यवस्थापन समितिका सदस्य अर्जुन खनालका अनुसार यसपटकको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ र यसले राजनीतिक सन्देश पनि दिने अपेक्षा गरिएको छ ।

Facebook Comment

Related Posts

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

कांग्रेस महाधिवेशनका लागि ७ हजार ११४ प्रतिनिधिको अन्तिम नामावली प्रकाशित

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar