KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

काठमाडौं, १० वैशाख । संविधान संशोधन बहसपत्र तयार पार्न गठित कार्यदलले चार प्रमुख विषयमा संशोधन प्रस्ताव अघि सारेको छ ।

कार्यदलको बैठकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख -प्रधानमन्त्री) बनाउने, निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक वा हालकै मिश्रित प्रणालीमध्ये छनोट गर्ने, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तथा स्थानीय तहलाई निर्दलीय बनाउने प्रस्ताव प्रस्तुत गरिएको हो ।

बैठकमा केही दलका नेताहरूबीच बहसपत्रको दायरा तोक्ने विषयमा मतभेद देखिएको छ। मनोज भट्ट ले सुरुमै सीमा निर्धारण गर्नु गलत भएको भन्दै आपत्ति जनाए ।

यद्यपि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्त र मौलिक हक परिवर्तन नगर्ने सहमति बनेको छ ।

कार्यदलले विभिन्न राजनीतिक दल र सरोकारवालासँग छलफल गरी बहसपत्र तयार गर्ने तयारी गरेको छ ।

Facebook Comment

Related Posts

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

कांग्रेस महाधिवेशनका लागि ७ हजार ११४ प्रतिनिधिको अन्तिम नामावली प्रकाशित

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar