KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निजी सञ्चारमाध्यम धराशयी बनाउने नीति फिर्ता लिन माग

निजी सञ्चारमाध्यम धराशयी बनाउने नीति फिर्ता लिन माग

जनकपुर, १० वैशाख । नेपाल पत्रकार महासङ्घले सरकारी विज्ञापन केवल सरकारी सञ्चारमाध्यमलाई दिने संघीय सरकारको नीतिको विरोध गर्दै देशव्यापी रूपमा आन्दोलन सुरु गरेको छ ।

सोही कार्यक्रमअन्तर्गत महासङ्घका जिल्ला शाखाहरूले प्रमुख जिल्ला अधिकारी -सिडिओ) मार्फत सरकारलाई ज्ञापनपत्र बुझाइरहेका छन् । यसै क्रममा धनुषा शाखाले पनि सिडिओमार्फत ज्ञापनपत्र बुझाउँदै उक्त निर्णय प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य-मान्यताविपरीत भएको जनाएको छ ।

महासङ्घले निजी सञ्चारमाध्यमहरूलाई कमजोर बनाउने उद्देश्यले ल्याइएको यस्तो नीति तत्काल फिर्ता लिन माग गरेको छ ।

ज्ञापनपत्रमा निजी मिडिया जनताको आवाज मुखरित गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै सरकारी विज्ञापनबाट वञ्चित गरिनुले ती संस्थाहरू आर्थिक रूपमा धराशयी हुने, श्रमजीवी पत्रकारहरूको रोजगारी संकटमा पर्ने र स्वतन्त्र पत्रकारितामाथि प्रत्यक्ष असर पर्ने चेतावनी दिइएको छ ।

महासङ्घले सरकारलाई सञ्चारमैत्री नीति अवलम्बन गर्न, सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्न र प्रेस स्वतन्त्रताको संरक्षण गर्न आग्रह गरेको छ । विरोधका कार्यक्रम आगामी दिनमा अझ सशक्त बनाउने संकेत पनि दिएको छ ।

Facebook Comment

Related Posts

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar