KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक आज

संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक आज

काठमाडौं, १० वैशाख । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२ को दोस्रो बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।

बैठकमा विभिन्न राजनीतिक दलहरूले पेश गरेका लिखित धारणा आधार मानी पहिचान गरिएका संविधान संशोधनका मुद्दाहरू तथा कार्यदलको आगामी कार्ययोजना सम्बन्धी प्रस्तावमाथि छलफल गरिने बताइएको छ ।

यसअघि कार्यदलको पहिलो बैठक गत चैत २५ गते सम्पन्न भएको थियो । कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन आचार्य, नेकपा (एमाले) का तर्फबाट संविधानसभाका सदस्य डा. भीष्मनाथ अधिकारी, नेकपाका तर्फबाट पूर्वकानुनमन्त्री तथा संविधानसभाका सदस्य देवप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाही, तथा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट लगायत सदस्य रहेका छन् ।

Facebook Comment

Related Posts

मन्त्रिपरिषद्को निर्णय : प्रहरी प्रशिक्षण प्रतिष्ठान नसर्ने

मन्त्रिपरिषद्को निर्णय : प्रहरी प्रशिक्षण प्रतिष्ठान नसर्ने

वायु प्रदूषण बढ्दै, काठमाडौं ‘निकै अस्वस्थ’ श्रेणीमा

वायु प्रदूषण बढ्दै, काठमाडौं ‘निकै अस्वस्थ’ श्रेणीमा

प्रेस स्वतन्त्रतामा खतरा भन्दै जसपाको सरकारलाई चेतावनी

प्रेस स्वतन्त्रतामा खतरा भन्दै जसपाको सरकारलाई चेतावनी

आज तराईमा गर्मी बढ्ने

आज तराईमा गर्मी बढ्ने

वडाध्यक्ष विष्टको निधनपछि गाउँपालिकामा शोक बिदा

वडाध्यक्ष विष्टको निधनपछि गाउँपालिकामा शोक बिदा

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

मधेश प्रहरी कार्यालयमा घटनाबारे फरक–फरक दाबी

ताजा समाचार

मन्त्रिपरिषद्को निर्णय : प्रहरी प्रशिक्षण प्रतिष्ठान नसर्ने

मन्त्रिपरिषद्को निर्णय : प्रहरी प्रशिक्षण प्रतिष्ठान नसर्ने

वायु प्रदूषण बढ्दै, काठमाडौं ‘निकै अस्वस्थ’ श्रेणीमा

वायु प्रदूषण बढ्दै, काठमाडौं ‘निकै अस्वस्थ’ श्रेणीमा

प्रेस स्वतन्त्रतामा खतरा भन्दै जसपाको सरकारलाई चेतावनी

प्रेस स्वतन्त्रतामा खतरा भन्दै जसपाको सरकारलाई चेतावनी

संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक आज

संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक आज

आज तराईमा गर्मी बढ्ने

आज तराईमा गर्मी बढ्ने

वडाध्यक्ष विष्टको निधनपछि गाउँपालिकामा शोक बिदा

वडाध्यक्ष विष्टको निधनपछि गाउँपालिकामा शोक बिदा

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar