KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरकारी विज्ञापन नीतिविरुद्ध मधेश सरकारलाई महासंघको ज्ञापन

सरकारी विज्ञापन नीतिविरुद्ध मधेश सरकारलाई महासंघको ज्ञापन

जनकपुर, ९ वैशाख । जनकपुरमा नेपाल पत्रकार महासंघको केन्द्रीय निर्देशनअनुसार मधेश प्रदेश समितिले सरकारी विज्ञापनसम्बन्धी नीतिविरुद्ध मुख्यमन्त्री कृष्ण प्रसाद यादव लाई ज्ञापनपत्र बुझाएको छ।

प्रदेश सचिव हदिश खुद्दारको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री कार्यालयमै पुगेर ध्यानाकर्षण गराएको हो । महासंघले संघीय सरकारबाट जारी परिपत्रप्रति असन्तुष्टि जनाउँदै सबै तहका सरकारी निकायलाई विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै दिनुपर्ने निर्देशनले प्रेस स्वतन्त्रता र खुला बजार प्रणालीमाथि असर पार्ने जनाएको छ ।

महासंघका अनुसार यस्तो नीतिले निजी सञ्चारमाध्यम आर्थिक रूपमा कमजोर बन्ने, सयौँ सञ्चार संस्था प्रभावित हुने र हजारौँ पत्रकारको रोजगारी संकटमा पर्ने खतरा बढाउनेछ। साथै, स्थानीय मिडिया कमजोर हुँदा नागरिकको सूचनामा पहुँच घट्ने र लोकतान्त्रिक अभ्यासमा समेत असर पर्ने चेतावनी दिइएको छ ।

महासंघले विज्ञापन वितरण प्रणाली पारदर्शी र समावेशी बनाउन माग गर्दै उक्त निर्णय सच्याउन आग्रह गरेको छ। माग पूरा नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिइएको छ ।

ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री यादवले प्रदेश सरकार सञ्चारमैत्री रहेको उल्लेख गर्दै विषयलाई मन्त्रिपरिषद्मा छलफल गरी आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन् ।

Facebook Comment

Related Posts

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar