KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

२० किलोभन्दा बढी गाँजासहित महिला पक्राउ

अभद्र व्यवहार र कुटपिटमा संलग्न चार जनामाथि अनुसन्धान सुरु

सिरहा, ९ वैशाख । सिरहाको गोलबजार नगरपालिका–२ टुडकियाबाट प्रहरीले एक महिलालाई ठूलो परिमाणको गाँजासहित नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा स्थानीय गीता कुमारी साह रहेकी छन् । इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार विशेष सूचनाको आधारमा मंगलबार दिउँसो उनको घरमा छापा मार्दा उनी गाँजा प्याकिङ गरिरहेको अवस्थामा फेला परेकी थिइन् ।

सो क्रममा प्रहरीले प्लास्टिकका झोलामा राखिएको २० किलो ४ सय ग्राम गाँजा बरामद गरेको जनाए । प्रहरी निरीक्षक सुदन केसीका अनुसार प्रारम्भिक अनुसन्धानले साहले विभिन्न स्थानबाट गाँजा संकलन गरी भारततर्फ अवैध रूपमा बिक्री वितरण गर्ने गरेको देखिएको छ । घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाए ।

Facebook Comment

Related Posts

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

मधेश प्रहरी कार्यालयमा घटनाबारे फरक–फरक दाबी

सरकारी विज्ञापन नीतिविरुद्ध मधेश सरकारलाई महासंघको ज्ञापन

सरकारी विज्ञापन नीतिविरुद्ध मधेश सरकारलाई महासंघको ज्ञापन

मन्त्रिपरिषद् सिफारिसमा संसद् अधिवेशन घोषणा

मन्त्रिपरिषद् सिफारिसमा संसद् अधिवेशन घोषणा

विवादपछि गुरुङको बहिर्गमन, प्रचण्डले गरे समर्थन

विवादपछि गुरुङको बहिर्गमन, प्रचण्डले गरे समर्थन

करेन्ट लाग्दा बाँस काट्ने व्यक्तिको मृत्यु

करेन्ट लाग्दा बाँस काट्ने व्यक्तिको मृत्यु

रोमाञ्चक जितसँगै नेपाल प्रतियोगितामा मजबुत

रोमाञ्चक जितसँगै नेपाल प्रतियोगितामा मजबुत

ताजा समाचार

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

मधेश प्रहरी कार्यालयमा घटनाबारे फरक–फरक दाबी

सरकारी विज्ञापन नीतिविरुद्ध मधेश सरकारलाई महासंघको ज्ञापन

सरकारी विज्ञापन नीतिविरुद्ध मधेश सरकारलाई महासंघको ज्ञापन

मन्त्रिपरिषद् सिफारिसमा संसद् अधिवेशन घोषणा

मन्त्रिपरिषद् सिफारिसमा संसद् अधिवेशन घोषणा

अभद्र व्यवहार र कुटपिटमा संलग्न चार जनामाथि अनुसन्धान सुरु

२० किलोभन्दा बढी गाँजासहित महिला पक्राउ

विवादपछि गुरुङको बहिर्गमन, प्रचण्डले गरे समर्थन

विवादपछि गुरुङको बहिर्गमन, प्रचण्डले गरे समर्थन

करेन्ट लाग्दा बाँस काट्ने व्यक्तिको मृत्यु

करेन्ट लाग्दा बाँस काट्ने व्यक्तिको मृत्यु

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar