काठमाडौं, ९ वैशाख । नेकपाका संयोजक पुष्पकमल दाहाल …प्रचण्डÚले विवादपछि गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएको कदम उचित भएको बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीको प्रश्नमा उनले उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो भन्दै प्रतिक्रिया दिएका हुन् ।
गुरुङले विवादमा तानिएपछि बुधबार पदबाट राजीनामा दिएका थिए ।














