KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अव्यावहारिक भन्दै दुई दिने बिदा अस्वीकार

अव्यावहारिक भन्दै दुई दिने बिदा अस्वीकार

काठमाडौँ, ७ वैशाख । पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले संघीय सरकारले लागू गरेको सातामा दुई दिन -शनिबार-आइतबार) बिदा दिने निर्णय देशभर पूर्ण रूपमा कार्यान्वयन हुन सकेन ।

ताप्लेजुङ, डोल्पा, जुम्लालगायतका धेरै स्थानीय तहहरूले निर्णयलाई अव्यावहारिक भन्दै अस्वीकार गर्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गरेका छन् ।

स्थानीय तहहरूले दुर्गम भूगोल, सेवाग्राहीको पहुँच र शैक्षिक सत्रका २२० दिन पूरा गर्नुपर्ने बाध्यताका कारण यस्तो निर्णय लिएको बताएका छन् ।

संविधानले दिएको अधिकार प्रयोग गर्दै केही नगरपालिकाले शैक्षिक तालिका समेत आफ्नै हिसाबले लागू गरेका छन् ।

यसले संघीय र स्थानीय सरकारबीच समन्वय अभाव देखिएको छ भने केन्द्रबाट लादिएका नीति सबै ठाउँमा समान रूपमा लागू हुन नसक्ने बहस सुरु भएको छ ।

Facebook Comment

Related Posts

सेती नदीमा नुहाउने क्रममा युवक हराए

सेती नदीमा नुहाउने क्रममा युवक हराए

अव्यावहारिक भन्दै दुई दिने बिदा अस्वीकार

तीन वटा ऐन परिमार्जनका विधेयक संसद्मा पेश हुने

अव्यावहारिक भन्दै दुई दिने बिदा अस्वीकार

मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक

नेपाल–अमेरिका आर्थिक सम्बन्धमा केन्द्रित उच्चस्तरीय भेटवार्ता

नेपाल–अमेरिका आर्थिक सम्बन्धमा केन्द्रित उच्चस्तरीय भेटवार्ता

अभद्र व्यवहार र कुटपिटमा संलग्न चार जनामाथि अनुसन्धान सुरु

सिंहदरबारभित्र विरोध गर्ने चार जना युवालाई पक्राउ

गृहमन्त्री गुरुङ–रवि भेट: बुढानीलकण्ठमा राजनीतिक छलफल

गृहमन्त्री गुरुङ–रवि भेट: बुढानीलकण्ठमा राजनीतिक छलफल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar