KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आयल निगम अगाडि तनाव, प्रदर्शनकारीलाई बबरमहलतर्फ सारियो

आयल निगम अगाडि तनाव, प्रदर्शनकारीलाई बबरमहलतर्फ सारियो

काठमाडौं,७ बैसाख । पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै प्रदर्शन गर्न पुगेका राष्ट्रिय जेनजी नागरिक अभियानका सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिँदै नेपाल आयल निगम परिसरबाट हटाएको छ ।

सोमबार निगम कार्यालय पुगेका प्रदर्शनकारीहरूले मूल्यवृद्धिको विरोध गर्दै घेराउ गर्ने प्रयास गरेका थिए । तर, सुरक्षाकर्मीहरूले तत्काल हस्तक्षेप गर्दै उनीहरूको प्रदर्शनलाई रोक्दै परिसर खाली गराएका थिए ।

त्यसपछि प्रदर्शनकारीहरूलाई बबरमहल चोक क्षेत्रमा लगेर राखिएको थियो । प्रदर्शनकारीहरूले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै जाँदा सर्वसाधारणको जीवनयापन कठिन भएको भन्दै मूल्य समायोजन गर्न माग गरेका थिए ।

उनीहरूले सरकार र आयल निगमले जनताको आर्थिक अवस्थालाई ध्यानमा राखेर निर्णय लिनुपर्ने बताएका छन् । प्रहरीले भने सम्भावित अवरोध र सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निगम परिसरमा प्रदर्शन गर्न नदिएको जनाएको छ ।

स्थिति नियन्त्रणमा राख्नका लागि सामान्य बल प्रयोगसमेत गरिएको बताइएको छ, तर ठूलो झडप वा घाइतेको खबर भने आएको छैन । नागरिक समूहहरूले मूल्यवृद्धि विरुद्ध आन्दोलनलाई थप सशक्त बनाउने संकेत दिएका छन् ।

Facebook Comment

Related Posts

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

कांग्रेस महाधिवेशनका लागि ७ हजार ११४ प्रतिनिधिको अन्तिम नामावली प्रकाशित

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar