KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

खड्का प्रकरणमा नरम बन्दै कांग्रेस नेतृत्व

खड्का प्रकरणमा नरम बन्दै कांग्रेस नेतृत्व

काठमाडौँ, ७ वैशाख। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पुर्ण बहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ।

आज दिउँसो ३ बजे बस्ने बैठकबाट यसबारे निर्णय हुने संकेत गरिएको छ।

अनुशासन समिति संयोजक तारा मन गुरुंगका अनुसार सर्वोच्च अदालतको फैसलापछि स्पष्टीकरणको औचित्यबारे पुनर्विचार आवश्यक भएको हो।

सभापति गगन थापाले पनि यस विषयमा छलफल अघि बढाएका छन्।

यसअघि खड्कामाथि पार्टीको लेटरप्याड दुरुपयोग गरी गलत पद उल्लेख गर्दै विज्ञप्ति जारी गरेको आरोपमा स्पष्टीकरण सोधिएको थियो।

तर सर्वोच्चको निर्णयपछि कांग्रेस नेतृत्व स्पष्टीकरण फिर्ता लिन सकारात्मक देखिएको छ।

Facebook Comment

Related Posts

आयल निगम अगाडि तनाव, प्रदर्शनकारीलाई बबरमहलतर्फ सारियो

आयल निगम अगाडि तनाव, प्रदर्शनकारीलाई बबरमहलतर्फ सारियो

एन्फा विवादले नेपाली फुटबल अन्योलमा, खेलाडी चिन्तित

एन्फा विवादले नेपाली फुटबल अन्योलमा, खेलाडी चिन्तित

सीप सिकेर स्वरोजगारतर्फ महिलाको कदम

सीप सिकेर स्वरोजगारतर्फ महिलाको कदम

दोषी जोसुकै भए पनि कारबाही हुन्छ: गृहमन्त्री गुरुङ

आरोपबारे छानबिनमा सहयोग गर्न तयार छु : गृहमन्त्री

एसपी केसीको फोन संवाद भाइरल, छानबिन समिति गठन

एसपी केसीको फोन संवाद भाइरल, छानबिन समिति गठन

ट्रम्पको दाबी : चेतावनी नमानेपछि ‘टोस्का’ जहाज कब्जा

ट्रम्पको दाबी : चेतावनी नमानेपछि ‘टोस्का’ जहाज कब्जा

ताजा समाचार

आयल निगम अगाडि तनाव, प्रदर्शनकारीलाई बबरमहलतर्फ सारियो

आयल निगम अगाडि तनाव, प्रदर्शनकारीलाई बबरमहलतर्फ सारियो

एन्फा विवादले नेपाली फुटबल अन्योलमा, खेलाडी चिन्तित

एन्फा विवादले नेपाली फुटबल अन्योलमा, खेलाडी चिन्तित

सीप सिकेर स्वरोजगारतर्फ महिलाको कदम

सीप सिकेर स्वरोजगारतर्फ महिलाको कदम

दोषी जोसुकै भए पनि कारबाही हुन्छ: गृहमन्त्री गुरुङ

आरोपबारे छानबिनमा सहयोग गर्न तयार छु : गृहमन्त्री

एसपी केसीको फोन संवाद भाइरल, छानबिन समिति गठन

एसपी केसीको फोन संवाद भाइरल, छानबिन समिति गठन

खड्का प्रकरणमा नरम बन्दै कांग्रेस नेतृत्व

खड्का प्रकरणमा नरम बन्दै कांग्रेस नेतृत्व

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar