KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एसइई नतिजा तयारी अन्तिम चरणमा, कति खटिए कर्मचारी ?

एसइई नतिजा तयारी अन्तिम चरणमा, कति खटिए कर्मचारी ?

काठमाडौं, ६ बैशाख । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख महिनामै सार्वजनिक गर्ने तयारी तीव्र पारिएको छ ।

परीक्षा सकिएको एक साता भित्रै उत्तरपुस्तिका परीक्षण सम्पन्न भएपछि अहिले नतिजा तयारीको काम अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाए । यस वर्ष चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा सहभागी पाँच लाखभन्दा बढी विद्यार्थीको उत्तरपुस्तिका परीक्षण अधिकांश जिल्लामा सकिएको छ ।

बाँकी केही जिल्लाको काम पनि अन्तिम चरणमा रहेको परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० ले जनाए । बोर्डका अनुसार नतिजा छिटो निकाल्न यस पटक प्रत्येक जिल्लामा नै परीक्षण केन्द्र तोकिएको थियो ।

उत्तरपुस्तिका संकलन, मार्कस्लिप इन्ट्री र तथ्याङ्क मिलानको काम तीव्र रूपमा भइरहेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल बोर्डका करिब ४० जना कर्मचारी नतिजा तयारीमा खटिएका छन् ।

उनले सबै प्रक्रिया समयमै पूरा भए वैशाखभित्रै नतिजा सार्वजनिक हुने सम्भावना रहेको बताए । पहिले करिब तीन महिनासम्म लाग्ने एसइई नतिजा यस पटक एक महिनाभित्रै निकाल्ने लक्ष्यअनुसार काम भइरहेको बोर्डले जनाए ।

Facebook Comment

Related Posts

अँध्यारो हट्दै जनकपुर, एक महिनाभित्र सडक बत्ती बल्ने

अँध्यारो हट्दै जनकपुर, एक महिनाभित्र सडक बत्ती बल्ने

अब एकपटक होइन, महिनामा दुईपटक तलब

अब एकपटक होइन, महिनामा दुईपटक तलब

नतिजा प्रकाशनसँगै ट्रान्सक्रिप्ट वितरण छिटो हुने

नतिजा प्रकाशनसँगै ट्रान्सक्रिप्ट वितरण छिटो हुने

रास्वपाको प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त

रास्वपाको प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त

सांसदलाई उपत्यका नछोड्न कांग्रेसको एसएमएस निर्देशन

सांसदलाई उपत्यका नछोड्न कांग्रेसको एसएमएस निर्देशन

रास्वपाले तय ग¥यो ६ एजेन्डा, सचिवालय बैठक आइतबार बस्दै

सबै क्षेत्रमा उपस्थिति बलियो बनाउन रास्वपाको निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar