KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रास्वपाले तय ग¥यो ६ एजेन्डा, सचिवालय बैठक आइतबार बस्दै

रास्वपाले तय ग¥यो ६ एजेन्डा, सचिवालय बैठक आइतबार बस्दै

काठमाडौँ, ५ वैशाख । काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सभापति रवि लामिछानेले आइतबार दिउँसो ३:३० बजे सचिवालय बैठक बोलाएका छन् ।

प्रवक्ता मनिष झाका अनुसार बैठकमा पार्टीको सांगठनिक विस्तार र महाधिवेशन तयारी केन्द्रित ६ मुख्य एजेन्डामा छलफल हुनेछ ।

बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, आर्थिक पारदर्शिताका लागि बैंक खाता सञ्चालन, तथा केन्द्रीय संरचनामा मनोनयनबारे निर्णय हुनेछ ।

साथै विज्ञहरूको आह्वान र योजनाहरूको आह्वान नयाँ एजेन्डाका रूपमा समेटिएका छन् । प्रतिनिधिसभा सदस्यहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समिति बैठकको तयारी र संसदीय दलका प्राविधिक तथा लेवीसम्बन्धी विषयमा पनि छलफल हुने जनाइएको छ ।

Facebook Comment

Related Posts

टेम्पुमाथि रुख ढल्यो : महोत्तरीमा २ जनाको ज्यान गयो

टेम्पुमाथि रुख ढल्यो : महोत्तरीमा २ जनाको ज्यान गयो

पत्थरीको अपरेशनपछि एमाले अध्यक्ष ओली डिस्चार्ज

पत्थरीको अपरेशनपछि एमाले अध्यक्ष ओली डिस्चार्ज

भन्सार नियमको विरोध गर्दै जसपा नेपालद्वारा पुनर्विचारको माग

भन्सार नियमको विरोध गर्दै जसपा नेपालद्वारा पुनर्विचारको माग

इरानको घोषणा : होर्मुज जलघाँटी पूर्ण रूपमा खुला

इरान-अमेरिका तनावबीच होर्मुज जलमार्गको अवस्था अनिश्चित

गाउँपालिका-नगरपालिका गाभ्ने प्रस्ताव, तीन दिनभित्र राय माग

गाउँपालिका-नगरपालिका गाभ्ने प्रस्ताव, तीन दिनभित्र राय माग

विराटनगर होटलबाट ६ विदेशी पक्राउ

विराटनगर होटलबाट ६ विदेशी पक्राउ

ताजा समाचार

टेम्पुमाथि रुख ढल्यो : महोत्तरीमा २ जनाको ज्यान गयो

टेम्पुमाथि रुख ढल्यो : महोत्तरीमा २ जनाको ज्यान गयो

पत्थरीको अपरेशनपछि एमाले अध्यक्ष ओली डिस्चार्ज

पत्थरीको अपरेशनपछि एमाले अध्यक्ष ओली डिस्चार्ज

भन्सार नियमको विरोध गर्दै जसपा नेपालद्वारा पुनर्विचारको माग

भन्सार नियमको विरोध गर्दै जसपा नेपालद्वारा पुनर्विचारको माग

रास्वपाले तय ग¥यो ६ एजेन्डा, सचिवालय बैठक आइतबार बस्दै

रास्वपाले तय ग¥यो ६ एजेन्डा, सचिवालय बैठक आइतबार बस्दै

इरानको घोषणा : होर्मुज जलघाँटी पूर्ण रूपमा खुला

इरान-अमेरिका तनावबीच होर्मुज जलमार्गको अवस्था अनिश्चित

गाउँपालिका-नगरपालिका गाभ्ने प्रस्ताव, तीन दिनभित्र राय माग

गाउँपालिका-नगरपालिका गाभ्ने प्रस्ताव, तीन दिनभित्र राय माग

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar