KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

इरान-अमेरिका तनावबीच होर्मुज जलमार्गको अवस्था अनिश्चित

इरानको घोषणा : होर्मुज जलघाँटी पूर्ण रूपमा खुला

काठमाडौं, ५ वैशाख । इरानले रणनीतिक महत्वको होर्मुज स्ट्रेट मा पुनः पूर्ण नियन्त्रण कायम गरेको घोषणा गरेको छ ।

इस्लामिक रिभोलुसनरी गाड्र्स कप्र्स -आईआरजीसी) ले उक्त जलमार्गमा कडा निगरानी गर्ने जनाएको छ । इरानले अमेरिकामाथि समुद्री डकैतीको आरोप लगाउँदै नाकाबन्दीको विरोध गरेको छ ।

यसअघि इरानी विदेशमन्त्री अब्बास अरागची ले जलमार्ग खुला गरिएको बताएका थिए भने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ले धन्यवाद दिएका थिए ।

तर केही समयमै ट्रम्पले अमेरिकी नाकाबन्दी जारी रहने बताएका छन् । यस विरोधाभासपूर्ण अवस्थाले जलमार्गको वास्तविक स्थितिबारे अन्योल बढेको छ ।

इरान–अमेरिका तनावका कारण विश्वव्यापी इन्धन आपूर्ति र सुरक्षा अवस्था प्रभावित हुने चिन्ता बढेको छ ।

Facebook Comment

Related Posts

मन्त्री लखन दास तत्माद्वारा प्रदेश स्तरीय भेलाको उद्घाटन

मन्त्री लखन दास तत्माद्वारा प्रदेश स्तरीय भेलाको उद्घाटन

जन्तर–मन्तरमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन

जन्तर–मन्तरमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन

रास्वपाको जिल्ला अधिवेशन सुरु, कुन जिल्लामा कुन दिन ?

रास्वपाको जिल्ला अधिवेशन सुरु, कुन जिल्लामा कुन दिन ?

उच्च अदालत र जिल्ला अदालत पर्साको निरीक्षणमा गृहमन्त्री महतो

उच्च अदालत र जिल्ला अदालत पर्साको निरीक्षणमा गृहमन्त्री महतो

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar