KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

केन्द्रको निर्णय पर्खिँदा मधेसमा तलब वितरण अलपत्र

केन्द्रको निर्णय पर्खिँदा मधेसमा तलब वितरण अलपत्र

जनकपुर, ५ वैशाख । मधेस प्रदेशका मन्त्री र सांसदका स्वकीय सचिवहरू ९ महिनादेखि तलबविहीन रहेका छन् ।

सरकारको निर्णय र प्रक्रियागत ढिलाइका कारण पारिश्रमिक रोकिएको हो। प्रदेशसभा सचिवालयले भुक्तानीका लागि आवश्यक प्रक्रिया पूरा गरिसकेको भए पनि मुख्यमन्त्री कार्यालयबाट आदेश नआउँदा रकम निकासा हुन सकेको छैन ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले केन्द्र सरकारको स्पष्ट निर्णयपछि मात्र भुक्तानी हुने बताएका छन् । अन्य प्रदेशले बक्यौता तलब भुक्तानी गरिसके पनि मधेसमा ढिलाइ हुँदा संघीयता कार्यान्वयनमाथि प्रश्न उठेको छ ।

हाल संघीय स्तरमा स्वकीय सचिव राख्ने प्रक्रिया पुनः सुरु भएपछि बक्यौता भुक्तानी हुने सम्भावना बढेको छ ।

Facebook Comment

Related Posts

नेपालको मुख्य नाकाबाट आयातमा उछाल, पेट्रोलियम र फलाम अग्रस्थानमा

नेपालको मुख्य नाकाबाट आयातमा उछाल, पेट्रोलियम र फलाम अग्रस्थानमा

लुम्बिनी प्रदेशले पारित ग¥यो दलित अधिकार सुनिश्चित गर्ने विधेयक

लुम्बिनी प्रदेशले पारित ग¥यो दलित अधिकार सुनिश्चित गर्ने विधेयक

इरानको घोषणा : होर्मुज जलघाँटी पूर्ण रूपमा खुला

होर्मुजमा नाकाबन्दी कायम, युद्धविराम भने लम्बियो

स्थापना दिवसमा प्रचण्डको सन्देश-वाम आन्दोलन पुनर्गठन गरौँ

स्थापना दिवसमा प्रचण्डको सन्देश-वाम आन्दोलन पुनर्गठन गरौँ

प्रेस स्वतन्त्रता हनन भन्दै महासङ्घको चरणबद्ध आन्दोलन घोषणा

प्रेस स्वतन्त्रता हनन भन्दै महासङ्घको चरणबद्ध आन्दोलन घोषणा

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग नियमित मासिक संवादको व्यवस्था

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग नियमित मासिक संवादको व्यवस्था

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar