KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बालेन–रास्वपा गठजोडमाथि अमेरिकी रिपोर्टको प्रश्न

बालेन–रास्वपा गठजोडमाथि अमेरिकी रिपोर्टको प्रश्न

काठमाडौंं, १ बैशाख । अमेरिकी संसद् अन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस अमेरिकी संसद् (कंग्रेस)ले नेपालको नयाँ राजनीतिक परिदृश्यबारे प्रतिवेदन सार्वजनिक गर्दै बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको गठबन्धनलाई ‘म्यारिज अफ कन्भिनियन्स’ अर्थात् परिस्थितिजन्य मिलन भनेको छ ।

प्रतिवेदनले यो गठबन्धन गहिरो वैचारिक आधारभन्दा रणनीतिक सहकार्यमा आधारित रहेको औंल्याउँदै भविष्यमा नेतृत्वबीच तनाव आउन सक्ने चेतावनी दिएको छ । रास्वपालाई असन्तुष्ट जनमतलाई समेट्ने ‘छाता संगठन’ का रूपमा चित्रण गरिएको छ ।

नेपालमा २०१५–२०२५ बीच राजनीतिक अस्थिरता, बारम्बार सरकार परिवर्तन र आर्थिक चुनौतीहरू देखिएको उल्लेख गर्दै प्रतिवेदनले September 2025 Nepal protests लाई नयाँ राजनीतिक परिवर्तनको मुख्य कारण मानेको छ। सो आन्दोलनपछि केपी शर्मा ओलीले राजीनामा दिएका थिए र अन्तरिम नेतृत्वमा सुशीला कार्की अगाडि आएकी थिइन् ।

५ मार्च २०२६ को चुनावमा रास्वपाले स्पष्ट बहुमत ल्याउँदै पुराना दलहरूलाई पछि पारेको प्रतिवेदनमा उल्लेख छ, जसपछि बालेन प्रधानमन्त्री बनेका थिए । प्रतिवेदनले नयाँ सरकारका प्रमुख चुनौतीहरूमा युवा बेरोजगारी, वैदेशिक रोजगारीबाट फर्कने कामदार, रेमिट्यान्समा सम्भावित असर र ऊर्जा संकटलाई राखेको छ ।

साथै, भ्रष्टाचार नियन्त्रण र आन्दोलनका घटनामा जवाफदेहिता कायम गर्ने विषयले सरकारको विश्वसनीयता निर्धारण गर्ने जनाएको छ । परराष्ट्र नीतिमा ‘सन्तुलित र राष्ट्रिय हित केन्द्रित’ दृष्टिकोण अपेक्षित भए पनि स्पष्टता अभाव रहेको प्रतिवेदनको निष्कर्ष छ । साथै, अमेरिका, चीन र भारतबीच सन्तुलन कायम राख्नु नेपालका लागि महत्वपूर्ण चुनौती रहने उल्लेख गरिएको छ ।

Facebook Comment

Related Posts

दक्षिण टर्कीमा विद्यालय लक्षित हमला, ९ जनाको मृत्यु

दक्षिण टर्कीमा विद्यालय लक्षित हमला, ९ जनाको मृत्यु

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

संघीयता सुदृढ गर्न प्रधानमन्त्री-मुख्यमन्त्री बैठक आज

कर छुटका बाबजुद घाटा, निगमले बढायो इन्धनको भाउ

आयल निगमद्वारा इन्धन मूल्य समायोजन, पेट्रोल यथावत्

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar