KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सलहेश फूलबारी मेला : श्रद्धा, विश्वास र भीड

सलहेश फूलबारी मेला : श्रद्धा, विश्वास र भीड

सिरहा, १ वैशाख । सिरहाको ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारीमा नयाँ वर्ष २०८३ को अवसरमा मेला लागेको छ ।

वैशाख १ गते सुनाखरी फूल दर्शन र पूजा गर्न बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । लहान–१२ र २२ मा फैलिएको फूलबारीमा फक्रिएको सुनाखरीलाई राजा सलहेश र मालिनीको प्रेमको प्रतीक मानिन्छ ।

नेपाल र भारतका विभिन्न स्थानबाट आएका भक्तजनहरूले पूजा गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । भीड व्यवस्थापनका लागि सुरक्षा कडा पारिएको छ भने स्वयंसेवक परिचालन गरिएको छ ।

यद्यपि, सरकारले पर्यटकीय क्षेत्र घोषणा गरे पनि पर्याप्त विकास नभएको भन्दै सरोकारवालाले एकीकृत गुरुयोजनाको आवश्यकता औंल्याएका छन् ।

Facebook Comment

Related Posts

यस वर्षको दशैँ टीकाको साइत बिहान १०:२६ बजे

यस वर्षको दशैँ टीकाको साइत बिहान १०:२६ बजे

भाइलाई पक्राउ गर्न खोज्दा प्रहरीसँग विवाद, वडाध्यक्ष पक्राउ

भाइलाई पक्राउ गर्न खोज्दा प्रहरीसँग विवाद, वडाध्यक्ष पक्राउ

नेपाल-रुस द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नेपाल-रुस द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

रोशन सिंह राजपुत नेपाल युवा संगठनको महामन्त्रीमा मनोनित

रोशन सिंह राजपुत नेपाल युवा संगठनको महामन्त्रीमा मनोनित

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar