KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वैशाख २ मा कांग्रेस कार्यसम्पादन समितिको बैठक आह्वान

वैशाख २ मा कांग्रेस कार्यसम्पादन समितिको बैठक आह्वान

काठमाडौं, ३० चैत । नेपाली कांग्रेसले आफ्नो कार्यसम्पादन समितिको बैठक वैशाख २ गते (बुधबार) बस्ने जनाएका छन् ।

उक्त बैठक आगामी वैशाख ४ गते तय गरिएको संसदीय दलको नेता चयन प्रक्रियाबारे छलफल केन्द्रित हुने बताइएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे सुरु हुनेछ । संसदीय दलको नेताका लागि अर्जुनरसिंह केसी, भीष्म आङ्देम्बे, मोहन आचार्य र जनकराज गिरीलगायत नेताहरू आकांक्षीका रूपमा देखिएका छन् ।

यसैबीच, केही नेताहरूले नयाँ पुस्ताबाट नेतृत्व चयन हुनुपर्ने धारणा राख्दै निस्कल राईको नाम पनि अघि सारेका छन् । पार्टीका शीर्ष नेताहरूले भने सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने दिशामा छलफल भइरहेको बताए ।

बैठकमा क्रियाशील सदस्यता अद्यावधिक तथा ‘जरामा जाऔं अभियान’बारे पनि छलफल हुने जनाइएको छ । नयाँ वर्षको सुरुआतसँगै कांग्रेसले देशव्यापी रूपमा सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने योजना बनाएको छ भने भोलिदेखि नेताहरूलाई विभिन्न स्थानमा परिचालन गर्दै ‘जरामा जाऔं अभियान’ सुरु गरिने बताइएको छ।

Facebook Comment

Related Posts

तराईमा मौसम सफा, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

देशभर वर्षाको सम्भावना, पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

यस वर्षको दशैँ टीकाको साइत बिहान १०:२६ बजे

यस वर्षको दशैँ टीकाको साइत बिहान १०:२६ बजे

भाइलाई पक्राउ गर्न खोज्दा प्रहरीसँग विवाद, वडाध्यक्ष पक्राउ

भाइलाई पक्राउ गर्न खोज्दा प्रहरीसँग विवाद, वडाध्यक्ष पक्राउ

नेपाल-रुस द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नेपाल-रुस द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

रोशन सिंह राजपुत नेपाल युवा संगठनको महामन्त्रीमा मनोनित

रोशन सिंह राजपुत नेपाल युवा संगठनको महामन्त्रीमा मनोनित

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar