KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सीमा सुरक्षामा सक्रिय सशस्त्र प्रहरी

सीमा सुरक्षामा सक्रिय सशस्त्र प्रहरी

महेन्द्रनगर, २८ चैत । नेपाल–भारत सीमाक्षेत्रमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सरकारले जनशक्ति वृद्धि गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत कैलाली र कञ्चनपुर जिल्लामा कार्यरत इकाइहरूमा अतिरिक्त जनशक्ति परिचालन गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीका अनुसार सीमाक्षेत्रमा चौबीसै घण्टा निगरानी बढाउन ३० जनाको विशेष टोली खटाइएको छ ।

उक्त टोलीले सीमा क्षेत्रमा नियमित गस्ती, निगरानी र संवेदनशील स्थानमा सतर्कता बढाउने कार्य गरिरहेको छ । नेपाल र भारत सीमा नाकाहरूमा तैनाथ सीमा सुरक्षा गुल्म तथा बोर्डर आउट पोस्ट -बिओपी) मार्फत सशस्त्र प्रहरीले चोरी, तस्करी तथा अवैध आवतजावत नियन्त्रणमा कडाइ गरेको जनाएको छ ।

सुरक्षा मजबुत बनाउने मात्र नभई, सशस्त्र प्रहरीले स्थानीय तहसँग सहकार्य गर्दै विद्यालय र समुदायस्तरमा विपद् व्यवस्थापन तथा जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।

यसले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षा र सचेतनाको दुवै पक्षमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सरकारको यो कदमले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा सहयोग पुग्ने तथा समग्र सुरक्षा अवस्था थप सुदृढ हुने विश्वास गरिएको छ ।

Facebook Comment

Related Posts

परीक्षामा खोसिएका मोबाइल नष्ट गर्दा अभिभावक आक्रोशित

परीक्षामा खोसिएका मोबाइल नष्ट गर्दा अभिभावक आक्रोशित

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

सीमाबारे प्रधानमन्त्रीको भनाइ फिर्ता लिन श्रम संस्कृति पार्टीको माग

सीमाबारे प्रधानमन्त्रीको भनाइ फिर्ता लिन श्रम संस्कृति पार्टीको माग

मकवानपुरमा सडक दुर्घटना, ४ जनाको अवस्था गम्भीर

मकवानपुरमा सडक दुर्घटना, ४ जनाको अवस्था गम्भीर

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar