KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

२०७ किलोमिटर यात्रा: गोरखा-जितगढी एकीकरण पदयात्रा सुरु

२०७ किलोमिटर यात्रा: गोरखा-जितगढी एकीकरण पदयात्रा सुरु

काठमाडौं, २७ चैत । गोरखा दरबारदेखि जितगढीसम्म फैलिएको ऐतिहासिक एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो पटक पदयात्रा सुरु गरेका छन् ।

शुक्रबारबाट सुरु भएको यो पदयात्रा आठ दिनसम्म सञ्चालन हुने छ । गोरखा दरबारको हनुमानभञ्ज्याङमा आयोजित कार्यक्रममार्फत सहभागी टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको थियो ।

कार्यक्रममा टर्च लाइटसहित नेपाली सेनाका विभिन्न ऐतिहासिक कम्पनीका झण्डा हस्तान्तरण गर्दै टोलीलाई यात्राका लागि पठाइएको हो । पश्चिम पृतना पोखराका पृतनापति उपरथी भोलानाथ थापा, पालुङटार नगरपालिकाका मेयर विवश चिन्तन, गोरखा नगरपालिकाकी उपमेयर मसली माया थोकर तथा सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा लगायतले संयुक्त रूपमा बिदाइ गरेका थिए ।

सेनानी रोशन अधिकारीको कमाण्डमा ३५ सदस्यीय टोलीले गोरखाबाट यात्रा सुरु गरेको हो । यो टोली तनहुँ, पाल्पा हुँदै रुपन्देहीको जितगढी पुगेर यात्रा सम्पन्न गर्नेछ । पहिलो दिन गोरखाको टोलीले सतिघाट पुगेर तनहुँको टोलीलाई झण्डा र टर्च हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ, जसलाई क्रमशः पाल्पा र रुपन्देहीसम्म पु¥याइने छ ।

निर्धारित तालिका अनुसार टोली बैशाख ६ गते जितगढी पुग्नेछ र भोलिपल्ट मनाइने विजय उत्सवमा सहभागी हुनेछ । उक्त उत्सव तत्कालीन ब्रिटिस इस्ट इण्डिया कम्पनीसँगको युद्धमा प्राप्त विजयको सम्झनामा प्रत्येक वर्ष वैशाख ७ गते मनाइँदै आएको छ ।

करिब २०७ किलोमिटर दूरी पार गर्ने यो पदयात्राको मुख्य उद्देश्य ऐतिहासिक कोट, गढी र किल्लाहरूको संरक्षण गर्दै इतिहासको जगेर्ना गर्नुका साथै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनु रहेको नेपाली सेनाले बताए ।

Facebook Comment

Related Posts

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

प्रदेश सरकारलाई प्रधानमन्त्रीको आग्रह:आफ्नै सुधारमा ढिलाइ नगर्नु

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar