KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कर छुटका बाबजुद घाटा, निगमले बढायो इन्धनको भाउ

कर छुटका बाबजुद घाटा, निगमले बढायो इन्धनको भाउ

काठमाडौं, २७ चैत । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको भन्दै पेट्रोलियम पदार्थको भाउ पुनः बढाएको छ ।

गयराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर २५ रुपैयाँले महँगो बनाइएको छ ।

खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ वृद्धि गरिएको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ बढाइएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौंमा पेट्रोल २१९, डिजेल/मट्टितेल २०७ र एलपी ग्यास २०१० रुपैयाँ पुगेको छ । करमा छुट दिँदा पनि घाटा कायम रहेकाले मूल्य बढाउनुपरेको निगमले जनाएको छ।

मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड घाटा हुने दाबी गरिएको छ ।

Facebook Comment

Related Posts

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar