KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दाइजो र बेरोजगारीविरुद्ध आवाज उठाउने रुबी उपसभामुख बन्दै

दाइजो र बेरोजगारीविरुद्ध आवाज उठाउने रुबी उपसभामुख बन्दै

जनकपुर, २६ चैत । धनुषाको जनकपुर–१४ मुजेलियाकी २५ वर्षीया रुबी कुमारी ठाकुर दुई महिनाअघि मात्र राजनीतिमा प्रवेश गरेर प्रतिनिधिसभा सदस्य बनेकी हुन् र अहिले उपसभामुख बन्ने तयारीमा छन् ।

सामान्य परिवारबाट आएकी रुबी श्रम संस्कृति पार्टीमा हर्क साम्पाङको कामबाट प्रभावित भएर जोडिएकी थिइन् । निर्वाचनअघि घरदैलो अभियानमा सक्रिय रहेकी उनलाई समानुपातिक सूचीबाट सांसद बनेको खबर नै अप्रत्याशित थियो ।

अहिले उनी मधेसका दाइजो प्रथा, बालविवाह र बेरोजगारीजस्ता समस्यामा काम गर्ने प्रतिबद्धता व्यक्त गर्छिन् । इन्जिनियरिङ डिप्लोमा पूरा गरेकी रुबीले सांसदको जिम्मेवारीसँगै अध्ययनलाई निरन्तरता दिने योजना बनाएकी छन् ।

उनले आगामी पाँच वर्ष जनताको सेवामा केन्द्रित हुने र विवाहबारे अहिले सोच नराखेको बताएकी छन् ।

Facebook Comment

Related Posts

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar