KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेलभित्रको विवाद चर्किँदा १५ कैदी अन्यत्र सरुवा

जेलभित्रको विवाद चर्किँदा १५ कैदी अन्यत्र सरुवा

काठमाडौं, २६ चैत । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप भएपछि १५ जनालाई अन्य कारागारमा सारिएका छन ।

बुधबार सामान्य विवादका कारण दुई समूहबीच झडपको क्रममा पाँच जना घाइते भएको थियो । कारागार प्रशासनका अनुसार झडपमा संलग्न र घाइते भएका भुवन नाथ, भुवन ऐर र प्रकाश घरेडीसहित १५ जनालाई सोही दिन बाँकेको नौबस्ता कारागारमा स्थानान्तरण गरेको हो ।

जेलर हेमन्ती साउँदले आवश्यक प्रक्रिया पूरा गरेर उनीहरूलाई सरुवा गरिएको जनाए । झडपमा घाइते भएका अन्य दुई जना—दाजु दमाई र आयुश बम— भने कञ्चनपुरमै राखिएका छन् । उनीहरू महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

यसअघि पनि गत पुस महिनामा कारागारभित्र झडप भएको थियो । त्यतिबेला बाहिरबाट मदिरा र लागूऔषध भित्र्याउने तथा महँगोमा बेचबिखन गर्ने विषयमा विवाद भएको बताइएको थियो । उक्त घटनामा चौकीदार र नाइकेबीच विवाद चर्किँदा झडप भएको थियो ।

तर जेलर साउँदले यसपटकको घटना आपसी मनमुटावकै कारण भएको दाबी गरिन्। कारागारभित्र अवैध गतिविधि हुने चर्चा भए पनि निरीक्षणका क्रममा त्यस्तो प्रमाण फेला नपरेको उनको भनाइ छ ।

m गरे।

Facebook Comment

Related Posts

२१ वर्षे अन्तर्राष्ट्रिय यात्राको मेसीले गरे भावुक अन्त्य

२१ वर्षे अन्तर्राष्ट्रिय यात्राको मेसीले गरे भावुक अन्त्य

जसपाबाट चार नेता बाहिरिए, ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने

जसपाको तीनदिने बैठक बस्दै

वर्षाका कारण कांग्रेसको बन्द सत्रमा ढिलाइ, भोलि मतदान

वर्षाका कारण कांग्रेसको बन्द सत्रमा ढिलाइ, भोलि मतदान

चाडपर्व लक्षित मधेशमा विशेष सुरक्षा योजना, धनुषामा सबैभन्दा धेरै प्रहरी

चाडपर्व लक्षित मधेशमा विशेष सुरक्षा योजना, धनुषामा सबैभन्दा धेरै प्रहरी

बाढीपीडितको खातामा सिधै १ लाख रुपैयाँ पठाउँदै रेडक्रस

बाढीपीडितको खातामा सिधै १ लाख रुपैयाँ पठाउँदै रेडक्रस

तराईमा मौसम सफा, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

देशभर वर्षाको सम्भावना, पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar