KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महन्थ जगन्नाथ दास वैष्णव बैंकिङ कसूरमा पक्राउ

महन्थ जगन्नाथ दास वैष्णव बैंकिङ कसूरमा पक्राउ

महोत्तरी, २५ चैत। महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका मान महन्थ जगन्नाथ दास वैष्णवलाई बैंकिङ कसूर मुद्दामा प्रहरीले पक्राउ गरेको छ।

धनुषाका दीपेन्द्र ठाकुरको जाहेरीका आधारमा करिब १ करोड ३० लाख रुपैयाँ बराबरको आर्थिक अनियमितता आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।

फरार रहेका वैष्णवलाई आफ्नै निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, धनुषा पठाइएको छ।

उनीविरुद्ध वित्तीय अनियमितता, विश्वासघात तथा बैंकिङ प्रणाली दुरुपयोगसम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि पनि वैष्णव ७० लाख रुपैयाँ कीर्ते प्रकरणमा पक्राउ परेर सजाय भोगिसकेका थिए। सोही प्रकरणमा बैंक खातासमेत रोक्का राखिएको छ भने सरकारी हस्ताक्षर कीर्ते गरी रकम झिकेको आरोप पनि लागेको थियो।

साथै, रुपन्देहीस्थित धार्मिक जग्गा बिक्री प्रकरणमा समेत उनीविरुद्ध उजुरी परेको छ।

Facebook Comment

Related Posts

२१ वर्षे अन्तर्राष्ट्रिय यात्राको मेसीले गरे भावुक अन्त्य

२१ वर्षे अन्तर्राष्ट्रिय यात्राको मेसीले गरे भावुक अन्त्य

जसपाबाट चार नेता बाहिरिए, ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने

जसपाको तीनदिने बैठक बस्दै

वर्षाका कारण कांग्रेसको बन्द सत्रमा ढिलाइ, भोलि मतदान

वर्षाका कारण कांग्रेसको बन्द सत्रमा ढिलाइ, भोलि मतदान

चाडपर्व लक्षित मधेशमा विशेष सुरक्षा योजना, धनुषामा सबैभन्दा धेरै प्रहरी

चाडपर्व लक्षित मधेशमा विशेष सुरक्षा योजना, धनुषामा सबैभन्दा धेरै प्रहरी

बाढीपीडितको खातामा सिधै १ लाख रुपैयाँ पठाउँदै रेडक्रस

बाढीपीडितको खातामा सिधै १ लाख रुपैयाँ पठाउँदै रेडक्रस

तराईमा मौसम सफा, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

देशभर वर्षाको सम्भावना, पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar