KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

त्रिभुवन विमानस्थल पुगेर गृहमन्त्री गुरुङको अनुगमन

त्रिभुवन विमानस्थल पुगेर गृहमन्त्री गुरुङको अनुगमन

काठमाडौं, २० चैत । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गरेको छ ।

सर्वसाधारणबाट पटक–पटक गुनासो आएपछि उनी शुक्रबार साँझ आफ्नो टोलीसहित विमानस्थल पुगेको हो । विमानस्थलमा यात्रुले अनावश्यक झन्झट र सास्ती भोग्नुपरेको गुनासो बढेपछि त्यसको समाधानका लागि उनले प्रत्यक्ष अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा गृहमन्त्री गुरुङले सुरक्षा निकाय तथा विमानस्थलका कर्मचारीलाई सेवाग्राहीमैत्री व्यवहार अपनाउन र कुनै पनि प्रकारको अनावश्यक दुःख नदिन निर्देशन दिएका छन् ।

विदेशबाट फर्किएका नागरिकले विमानस्थलमै समस्या भोग्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा उनले जोड दिएको छ । साथै, सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोजनका सामानमा अनावश्यक जाँच नगर्न पनि उनले सचेत गराएका छन् ।

यात्रुका गुनासो दोहोरिन नदिन सम्बन्धित निकायलाई जिम्मेवार र सतर्क रहन उनले आग्रह गरेका छन् ।

Facebook Comment

Related Posts

मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेश राष्ट्रपति कार्यालय पुगे

मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेश राष्ट्रपति कार्यालय पुगे

लाखौँको पूर्वाधारमा काम शून्य, कान्जी हाउसमा म्याद गुज्रिएको औषधि भेटियो

लाखौँको पूर्वाधारमा काम शून्य, कान्जी हाउसमा म्याद गुज्रिएको औषधि भेटियो

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने

एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने

वरिष्ठ नेता विद्या भण्डारीले लिईन शपथ 

वरिष्ठ नेता विद्या भण्डारीले लिईन शपथ 

नाना पाटेकरको हृदयाघातका कारण निधन

नाना पाटेकरको हृदयाघातका कारण निधन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar