काठमाडौं, १८ चैत । प्रतिनिधिसभाको सभामुख निर्वाचन चैत २२ गते हुने तय भएको छ ।
सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा चैत २० गते उम्मेदवारी दर्ता गर्ने र २२ गते नै निर्वाचनसँगै पदबहाली गर्ने सहमति भएको राप्रपा सांसद खुश्बु ओलीले जानकारी दिइन् ।

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०
धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]
संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा
© 2022 Kpkhabar