KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सर्लाहीमा अवैध क्रसर उद्योग बन्द

सर्लाहीमा अवैध क्रसर उद्योग बन्द

सर्लाही, १७ चैत । सर्लाहीमा अवैध रूपमा सञ्चालन हुँदै आएको एक क्रसर उद्योग प्रशासनले बन्द गराएको छ ।

बसबरिया गाउँपालिका–३ कोठियारस्थित अभिनित वासिङ तथा ढुंगा क्रसर उद्योगलाई जिल्ला प्रशासन र प्रहरीले संयुक्त रूपमा कारबाही गर्दै सोमबार बन्द गराएका हुन् ।

गृह मन्त्रालयको निर्देशनपछि देशभर अवैध क्रसर उद्योग बन्द गराउने अभियानअन्तर्गत उक्त उद्योगमाथि कारबाही गरिएको हो । मापदण्डविपरीत सञ्चालन भइरहेको, दर्ता तथा नवीकरण नभएको र अनुमति नलिएको कारण देखाउँदै उद्योग बन्द गरिएको जनाइएको छ ।

यसअघि पनि पटक–पटक बन्द गराइए पनि राजनीतिक संरक्षणका कारण पुनः सञ्चालन हुँदै आएको थियो। यसपटक भने पुनः सञ्चालन रोक्न विद्युत् लाइनसमेत काटिएको छ ।

Facebook Comment

Related Posts

माफी संसदमा मात्रै, संरचनामा समावेशिता अझै कमजोर

माफी संसदमा मात्रै, संरचनामा समावेशिता अझै कमजोर

कूटनीतिक संकटको संकेत, ६ महिनादेखि राजदूतविहीन दूतावास

कूटनीतिक संकटको संकेत, ६ महिनादेखि राजदूतविहीन दूतावास

सुकुमवासी र भूमिसुधार मुद्दा संसदबाटै समाधान हुनुपर्छ : शाही

सुकुमवासी र भूमिसुधार मुद्दा संसदबाटै समाधान हुनुपर्छ : शाही

एसईईमा नक्कली प्रवेशपत्र प्रयोग गर्ने पक्राउ

लागुऔषधविरुद्ध प्रहरीको कारबाहीमा ४१ जना पक्राउ

बुटवलमा अदालतको अतिक्रमित जग्गा खाली गरिँदै

बुटवलमा अदालतको अतिक्रमित जग्गा खाली गरिँदै

त्रिविले क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको समयसीमा दियो

त्रिविले क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको समयसीमा दियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar