KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रानको मिसाइल आक्रमणमा कुवेतको तेल ट्यांकर क्षतिग्रस्त

रानको मिसाइल आक्रमणमा कुवेतको तेल ट्यांकर क्षतिग्रस्त

काठमाडौं, १७ चैत । इरानले दुबई बन्दरगाह आसपास गरेको मिसाइल आक्रमणमा कुवेतको ठूलो तेल ट्यांकरमा आगलागी भएका छन् ।

उक्त जहाजमा लागेको आगो लामो समयसम्म नियन्त्रणमा आउन नसकेको संयुक्त अरब इमिरेट्सका अधिकारीहरूले जनाएका छन्। सामुद्रिक अग्निनियन्त्रण टोली आगो निभाउन सक्रिय रूपमा खटिएको छ । आक्रमणका क्रममा लाखौँ ब्यारेल कच्चा तेल बोकेको जहाजमा रहेका २४ जना चालक दलका सदस्य भने सुरक्षित रहेको बताइएको छ ।

इस्लामिक रिभोल्युशनरी गाड्र्सले उक्त आक्रमण आफ्नो तर्फबाट गरिएको पुष्टि गरेको छ । यसअघि डोनाल्ड ट्रम्पले होमुर्ज जलमार्गमा नियन्त्रण कायम राखेमा इरानका ऊर्जा संरचनामाथि थप कडा कारबाही गर्ने चेतावनी दिएका थिए।

सोही चेतावनीपछि यो आक्रमण भएको जनााए । अयस घटनापछि विश्व बजारमा कच्चा तेलको मूल्य कम्तीमा ३ प्रतिशतले वृद्धि भएको छ । यता इजरायलले लेबनानमा शान्ति सैनिकमाथि भएको आक्रमणबारे अनुसन्धान सुरु गरेको जनाएको छ । यसअघि भएको घटनाको संयुक्त राष्ट्र संघले कडा शब्दमा आलोचना गरेको थियो ।

Facebook Comment

Related Posts

शैक्षिक र सामाजिक रूपान्तरणका लागि संगठित हुनुपर्छ : मन्त्री दास

शैक्षिक र सामाजिक रूपान्तरणका लागि संगठित हुनुपर्छ : मन्त्री दास

दलित विकास समिति प्रभावकारी बनाउन जोड, अधिकारकर्मीहरूको माग

दलित विकास समिति प्रभावकारी बनाउन जोड, अधिकारकर्मीहरूको माग

परीक्षामा खोसिएका मोबाइल नष्ट गर्दा अभिभावक आक्रोशित

परीक्षामा खोसिएका मोबाइल नष्ट गर्दा अभिभावक आक्रोशित

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar