KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरमा टिपर आतंककै बीच पत्रकार दुर्घटनाबाट बचे

जनकपुरमा टिपर आतंककै बीच पत्रकार दुर्घटनाबाट बचे

जनकपुर, १ चैत । हुलाकी राजमार्ग अन्तर्गत जनकपुरतर्फ आउने सडकमा टिपरको लापरवाहीपूर्ण सञ्चालनका कारण दुर्घटनाको जोखिम बढ्दै गएको देखिएको छ ।

आइतबार रम्दैया क्षेत्रबाट जनकपुरतर्फ आउँदै गरेको एक टिपरले अत्यधिक बालुवा लोड गरी ओभरस्पिडमा चल्दा एक पत्रकार दुर्घटनाबाट बालबाल जोगिएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार टिपरमा अत्यधिक बालुवा लोड गरिएको थियो र बालुवाबाट पानी समेत चुहिँदै थियो । त्यसै अवस्थामा तीव्र गतिमा कुदाइएको टिपरका कारण सडकमा हिँडिरहेका पत्रकार प्रवेश साह दुर्घटनाबाट झन्डै जोगिएका हुन् ।

स्थानीयले जनकपुर क्षेत्रमा टिपरहरू ओभरलोड बालुवा बोकेर तीव्र गतिमा कुदाउने समस्या बढ्दै गएको बताएका छन् । यस्ता गतिविधिले सडक प्रयोगकर्ताको ज्यान जोखिममा परेको उनीहरूको गुनासो छ ।

यता, यस्तो जोखिमपूर्ण अवस्थामा पनि प्रहरी प्रशासन मौन देखिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । टिपरहरूको ओभरलोड र तीव्र गतिमा चलाउने प्रवृत्ति नियन्त्रण गर्न सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने माग गरिएको छ ।

Facebook Comment

Related Posts

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar