KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मध्यपूर्व उडान सम्भावना अध्ययन

मध्यपूर्व उडान सम्भावना अध्ययन

काठमाडौं, २६ फागुन । मध्यूर्वी देशहरूमा हवाई उडान सञ्चालनको सम्भावनामा अध्ययन गरेको छ । परराष्ट्र सचिव अमृत बहादुर राईको संयोजकत्वमा गठित इमरजेन्सी रेस्पोन्स टिम (ईआरटी) को दोस्रो बैठकले यस्तो निर्णय गरेको हो ।

इजरायल र अमेरिकाको आक्रमणपछि इरानले खाडी तथा मध्यपूर्वी देशहरूमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । जसले गर्दा ती देशहरूमा रहेका नेपालीको सुरक्षा चिन्ता बढिरहेको छ । उक्त परिस्थितिका विषयमा आवश्यक निर्णय गर्न तथा सहजीकरण गर्नका लागि सरकारले परराष्ट्र सचिव राईको संयोजकत्वमा ईआरटी गठन गरेको थियो ।

ईआरटीको दोस्रो बैठकले मध्यपूर्वी देशहरूमा हवाई उडान बन्द हुँदा ट्रान्जिटमा परेका नेपालीहरू त्यही रोकिएका छन् । उनीहरूको उद्धार गरेर सम्बन्धित गन्तव्यसम्म पु¥याउन हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गर्ने निर्णय भएको हो ।

बैठकमा पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र हित संरक्षणका विषयमा नेपाल सरकारका तर्फबाट हालसम्म भएका प्रयास तथा प्रगतिबारे समीक्षा गरिएको थियो । नेपाली नागरिकहरूको सुरक्षा, हित तथा कल्याण सुनिश्चित गर्न आवश्यक समन्वय र पहललाई निरन्तरता दिने समेत निर्णय गरेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको इमरजेन्सी कन्ट्रोल रूम र नियोगहरूसँग सम्पर्कमा आएका नेपालीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा समेत छलफल भएको थियो । ती क्षेत्रमा विकसित परिस्थितिको सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा तथा हित संरक्षणका लागि समग्र अवस्थाको प्रभावकारी, समन्वयात्मक र द्रुत व्यवस्थापन गर्न गठित ईआरटीले आवश्यक कार्य गरिरहेको जनाएको छ ।

Facebook Comment

Related Posts

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

पहुँचका आधारमा सरकारी गाडी प्रयोगमा रोक, ६२२ सवारी फिर्ता

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

कांग्रेसको भविष्य रणनीति तय गर्न देउवा पक्ष जुट्यो

कांग्रेसको भविष्य रणनीति तय गर्न देउवा पक्ष जुट्यो

पालिकाबाट भूमि प्रशासन सेवा सुरु गर्ने तयारी

पालिकाबाट भूमि प्रशासन सेवा सुरु गर्ने तयारी

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar