KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बनेपामा टिपर दुर्घटना : स्कुटर चालकको मृत्यु, टिपर चालक पक्राउ

बनेपामा टिपर दुर्घटना : स्कुटर चालकको मृत्यु, टिपर चालक पक्राउ

काठमाडौं, ६ फाल्गुन । बनेपामा टिपरको ठक्करबाट ज्यान गुमाउने स्कुटर चालकको सनाखत भएको छ ।

मृतक काभ्रेको धुलिखेल नगरपालिका–८ घर भई हाल धुलिखेल–५ बस्दै आएका अन्दाजी ३१ वर्षीय ओमन प्रधान रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बुधबार बिहान चाँदनी चोकमा भएको दुर्घटनामा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा संलग्न टिपर चालक सिन्धुपालचोकका ३२ वर्षीय दिपक रोक्कालाई प्रहरीले पक्राउ गरेको छ ।

मृतकको शव सिर मेमोरियल अस्पतालमा राखिएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गर्दा केहीबेर अवस्था तनावग्रस्त भई अरनिको राजमार्ग अवरुद्ध भएको थियो ।

अहिले आगजनी भएको सवारी हटाइएपछि यातायात सुचारु भएको प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

चिलिमे जलविद्युत् केन्द्रको सुरुङबाट चार शव र मानव अङ्ग फेला

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar