KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरमा टिपर आतंक : दुर्घटनाको शहर बन्दै जनकपुर

जनकपुरमा टिपर आतंक : दुर्घटनाको शहर बन्दै जनकपुर

जनकपुर, ३० पुस । जनकपुरमा पछिल्लो समय टिपर र भारी सवारीसाधनका कारण दुर्घटनाको श्रृंखला बढ्दै गएको छ ।

बुधबार बिहान जनकपुरको व्यस्त रामानन्दचोकमा टिपरले ठक्कर दिँदा एक युवती गम्भीर घाइते भएकी छन् । उनको अवस्था अत्यन्तै नाजुक रहेको र ज्यान जोखिममा रहेको चिकित्सकहरूले बताएका छन् ।

यसैदिन जनकपुरकै मिल्स एरियामा भएको अर्को दुर्घटनामा एक जनाको मृत्यु भएको छ । लगातार भइरहेको यस्ता घटनाले जनकपुरमा ट्राफिक व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको छ ।

सहरभित्र जथाभावी रूपमा चलाइने टिपर, ट्रक र भारी सवारी साधन दुर्घटनाको मुख्य कारण बनेका स्थानीयवासीहरुले बताउछन ।

दुर्घटना बढिरहे पनि ट्राफिक प्रहरी, जनकपुर उपमहानगरपालिका तथा उद्योग वाणिज्य संघले प्रभावकारी व्यवस्थापन गर्न नसकेको आरोप लागेको छ ।

जनकपुरका अधिकांश चोक–चोकमा सडकपेटी र सार्वजनिक स्थान अतिक्रमण गरी व्यवसाय सञ्चालन भइरहेको छ, जसले पैदलयात्रीलाई सडकमा हिँड्न बाध्य बनाएको छ ।

स्थानीयहरूका अनुसार ठूला भू–माफियाले हजारौँ बिघा जमिन कब्जा गर्दा सम्बन्धित निकाय मौन छन् भने साना व्यापारीहरूले सडक नै कब्जा गरेर व्यापार गर्न पाउने अवस्था बनेको छ ।

यस्ता बेथिति रोक्नुपर्ने जिम्मेवारीमा रहेका नगर नेतृत्व र उद्योग वाणिज्य संघ नै मौन बस्दा जनकपुरमा सडक दुर्घटना दिनप्रतिदिन बढ्दै गएको स्थानीयको गुनासो छ ।

Facebook Comment

Related Posts

धनुषा-१ मा मतपरिणाम विवादित, यादवले पाए निर्वाचित प्रमाणपत्र

धनुषा-१ मा मातृका यादवकै सांसद पद कायमै

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल १५ रुपैयाँ महँगो

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल १५ रुपैयाँ महँगो

जेनजी प्रतिवेदनपछि सरकारको पहिलो बैठक सुरु

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु सार्वजनिक

प्रधानमन्त्री काकीका स्वकीय सचिव श्रेष्ठ कोषको अध्यक्ष बने

प्रधानमन्त्री काकीका स्वकीय सचिव श्रेष्ठ कोषको अध्यक्ष बने

राष्ट्रिय सभाको रिक्त पदमा अर्याल सिफारिस

राष्ट्रिय सभाको रिक्त पदमा अर्याल सिफारिस

असोजमा महाधिवेशन गर्ने जनमत पार्टीको निर्णय

असोजमा महाधिवेशन गर्ने जनमत पार्टीको निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar