KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुख्खायाम सुरु भएसँगै आगलागी बढ्यो, एक महिनामा ८ को मृत्यु, ५५ घाइते

सुख्खायाम सुरु भएसँगै आगलागी बढ्यो, एक महिनामा ८ को मृत्यु, ५५ घाइते

काठमाडौँ, २७ मंसिर । चिसो र सुख्खायामको प्रभाव बढ्दै जाँदा देशभर आगलागीका घटना तीव्र रूपमा बढिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले आम नागरिक र सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । शुक्रबार जारी विज्ञप्तिमा प्राधिकरणले पछिल्लो एक महिनाको विवरण सार्वजनिक गर्दै आगलागीबाट भएको मानवीय क्षतिप्रति चिन्ता व्यक्त गरेका छन्।

प्राधिकरणका अनुसार २०८२ कात्तिक २५ देखि मंसिर २६ गतेसम्म देशका विभिन्न स्थानमा भएका आगलागीका घटनामा ८ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् ।

प्राधिकरणले सानो लापरवाहीले ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले विद्युत् प्रयोग, खाना पकाउने ग्यास, आगो बाल्ने कार्य तथा ज्वलनशील सामग्री प्रयोगमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

Facebook Comment

Related Posts

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

चिलिमे जलविद्युत् केन्द्रको सुरुङबाट चार शव र मानव अङ्ग फेला

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar